सम्पुर्ण नेपाली आमाको सम्मानको लागि सागरको यस्तो गित लभ यु आमा

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १४:०८

काठमाडौं ३ बैशाख । आज आमाको मुख हेर्ने औसी अर्थात माता तिर्थ औसी । सारा नेपाली हरु आमा को मुख हेर्न त आमालाई उपहार दिएर खुशी बाडिरहेका छन । हामी लाई यस धर्ती मा ल्याउने संसार कै सबै भन्दा ठुलो आमा हुन कस्ले नमान्ला ।

आजको दिन सबै ले आमाको फोटो ले आफ्नो फेसबूक ले भित्ता भरेका छन ।नेपाल आइडल सागर आले ले पनि आज को पावन दिन मा आमा लाई र नेपाल भरिका सबै आमा लाई सम्झिदै आफ्नो सुरिलो स्वरमा आमा गीत समर्पण गरेका छन । हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*