यी बलिउड अभिनेत्री पाकिस्तानले कास्मिरको बद्ला भारत सगं मागेको थियो को हुन ति अभिनेत्री

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार २०:०५

डेब्यूभारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री माधुरी दीक्षित धक-धक गर्लले बलिउडमा आफ्नो करियरको सुरुवात सन् १९८४ मा फिल्म ‘अबोध’ बाट गरेकी थिईन । यस फिल्म पछि माधुरीले धेरै फिल्महरुमा काम गरिन र ती अधिकांस फिल्महरु हिट पनि भए । पाकिस्तानको पागलपनमाधुरीको लागि ९० को दशक अत्यन्तै खास थियो । उनको फ्यानहरु भारतमा मात्र हैन छिमेकी मुलुक यानी पाकिस्तानमा पनि प्रशस्तै थिए र आज पनि छन् । जसको सबैभन्दा ठुलो प्रमाण यो थियो कि तत्कालीन भारत-पाकिस्तानको युद्दको समयमा पाकिस्तानले कश्मीरको सट्टा माधुरी मागेको थियो । खलबलीपाकिस्तानले भनेको त्यो कुरा एक कान दुई कान मैदान हुदैं जङ्गलमा लागेको आगो सरह तीव्र गतिमा भारत देश भरी फैलिएको थियो । त्यस खबरले पूरा भारतमा खलबली मच्चाएको थियो । अन्त्यमा त्यो कुरा पाकिस्तानको माधुरीको फ्यानले भनेको खुलासा भएको थियो । सार्वजनिक बिदाभारतमा पनि माधुरी दीक्षितको फ्यानहरुको कुनै कमी थिएन । भारतमै उनको एक फ्यानले उनको जन्मदिनको अवसरमा देशभर सार्वजनिक बिदा घोषित गर्न सरकारसँग माग राखेको थियो । डाक्टर बन्ने चाहबलिउडकी धक-धक गर्ल माधुरी दीक्षित बाल्यकालमा अभिनेत्री नभई डाक्टर बन्ने सपना देख्ने गर्थिन् । जुन समय बित्दै जादाँ पूरा हुन् सकेन । तर माधुरी दीक्षितले आफ्नो जीवनसाथीको रुपमा डाक्टर श्रीराम नेनेलाई नै मन पराइन र विवाह पनि गरिन् । दुई छोरामाधुरी दीक्षितले विवाह पछि अमेरिकाको अलावा भारतमा पनि बराबर समय बिताइन । यस्तोमा धेरै मानिसहरु मात्र जानकार होलान् कि उनको दुई छोराहरु छन् । उनीहरुको नाम हो रयान नेने र अरिन नेने ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*