कसरी बिताए होलान मरभुमिमा बिना सम्पर्क १० बर्ष टेकबहादुरको मनछुने कथा ( मनमा माया छ भने २ मिनट समय निकालेर अवश्य पढ्नुहोला )

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १४:५४

संगै मर्ने अनि संगै बाँच्ने कसम खाएर प्रेम बिबहा गरेका टेक बहादुर आफ्नी श्रीमती र सन्तानको सुख र खुसीको लागि केहि वर्ष विदेश गएर कमाएर ल्याउछु अनि संगै भएर जिवन विताउने सोच बनाएर साउदी गए तर उनले सोचे जस्तो भएन ।

न कुनै सम्पर्क न कुनै खबर १७ वर्ष सम्म पनि उनको अत्तो पत्तो भएन । सोच्नुहोस त तपाई आफ्नो घरमा प्राणप्यारीलाई एकैछीन् छोडेर कतै जानुभयो भने कस्तो आत्तीनुहुन्छ । एकै छिन आफ्नो परिवारसंग हुन पाईएन भने कति आत्तीन्छौँ हामी तर त्यस्ता धेरै वर्ष टेकबहादुरले साउदीको मरुभुमीमा बिताएका छन् ।

टेकबहादर कति रातहरु निदाएनन् कति रातमा घर परिवारलाई सम्झदै सपनाबाट झस्कीए तर चाहेर पनि घर आउन सकेनन् । त्यो पनि एक वर्ष २ वर्ष होईन पुरै १७ वर्ष । १२ वर्ष पछि खोलो फर्कन्छ भनेझै एक दिन आयो गत फागुन १७ गते । १७ वर्ष पछि उनि नेपाल फर्किए ।

१७ वर्षसम्म विना सम्पर्क मरुभुमीमा बस्दा कस्तो भयो होला ? कति रोए होलान् बिचरा टेकबहादुर । हेर्नुहोस यो भिडियो रिपोर्ट ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*