भाइरल ब्वाई अशोक दर्जिको घर बनाउन दुर्गेसले गरे यति धेरै ठुलो सहयोग, अरुलाई पनि सहयोग गर्न आग्रह

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १२:११

चिरञ्जीवी ढकाल

(नमस्ते नेट्वोर्क अनलाइन)

पछिल्लो समयका चर्चित मोडल तथा डान्सर दुर्गेश थापाले अहिले योउटुब मा भाइरल भएका बाल कलाकार लाइ आफुले सहयोग गरेको र अरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन् . आफु यो क्षेत्रमा आउदा धेरै दुखद गरेको र अरुलाई सहयोग गर्न को लागि आफु सधै तयार रहेको पनि जानकारी दिएका छन् । एक थुकी सुकी सय थुकी नदि भन्ने उखान लाइ मान्न गरेर सबैले अशोक दर्जीको लागि सहयोग गर्न आग्रह गरेका छन् आफुले सहयोग गरि सकेको पनि जानकारी गराएका छन् ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*