सुपर डान्सर टेरिया मगरले महिनामा कति कमाउछिन ? अचम्मैमा पर्नुहोला नी !

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार २०:०६

तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् ।

उनको पूरा नाम तेरिया फौजा मगर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्।

उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् ।

उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरि लाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थान ओगट्न सफल भएकी हुन् ।

उनको बारेमा छोटो जनकारी यस्तो रहेको छ :
निक नाम: मोटि
उमेर्: १५ बर्ष
उचाइ : ५.२ फिट्
तौल: ४५ केजि
पेशा: डान्सर
आमा:अनिता फौजा मगर
पिता:बिजयअ फौज मगर्
दर्म: हिन्दू
आम्दानि: २३ लाख प्रती महिना
रुची : नृत्य,घुमघाम

स्रोत ;onlinepalanchok

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*