मंगलबारको दिनलाई शुख,शान्ति संबृद्धीका साथै रमाईलो गरी दिन बिताउन चाहानुहुन्छ भने अपनाउनुहोस यी क्रियाकलाप …

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार १६:०९

मंगलबारको दिन यी कार्यहरु गरी पाठपुजा गरी बिहानी शुभारम्ब गर्नाले यस्ता हुन्छन फलीफाप .. अशुभ बाट बच्न चाहनुहुन्छ भने यि कार्यहरु नगर्नुहोस…
यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुनेकाम तल उल्लेख छ । सोमबार, बुधवार रशुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छभने आइतबार र बिहीबारलाई कडाबारकोश्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबारक्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।
मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमायसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँगसम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुनेरातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्ततथा मज्जा मंगलसँग सम्बन्धित छ ।
मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रहमानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगतसँग हुन्छ ।
धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्नकाम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा
तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन्त मंगलबारको दिन गर्न नहुने कामहरुः

मंगलबारको दिन गर्न नहुने ५ काम
१– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तैखराव मानिन्छ । यसले सन्तानमा नकारात्मकप्रभाव पर्ने हुन्छ ।
२– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दामानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
३– मंगलबारको दिन माछा खाँदा तपाइँलाईआर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासुपनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षयहुन्छ ।
४– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँकोक्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ।
५– मंगलबार झगडा गर्दा बेइज्जत हुने खतराहुन्छ ।

मंगलबारको दिन हनुमानजीको अति नै प्रिय दिन भएकोले बिशेषरुपमा पुजा गरिन्छ।ज्योतिष शास्त्र अनुसार मानिषको जीवनको पीडा र रोगहरू ग्रह नक्षत्रको अधिनमा हुन्छ। कालपुरुष सिद्धान्त अनुसार मंगल ग्रहले मानिषको रगत र हड्डीमा प्रभुत्व राख्दछ।मंगलले नै रोग र बिकार सँग प्रतिरक्षा गरी लामो आयुप्रदान गर्दछ। मंगलबार को दिन भुलेर तपाई मात्र नभई घरपरिवार लाई पनि प्रभाव पार्दछ।यस कारण यस्तो संकट बाट बच्न यि उपायहरु अपनाउनु पर्दछ।

1-मंगलबार को दिन ब्रत बसेर नुन को सेवन नगरौ।

2-मिठाई वा मिठो सामग्री दान गर्नुस् र त्यसको सेवन तपाई न गर्नुहोस।
3- माछामाशु र मदिरा सेवन न गर्नुहोस।
4-मंगलबारको दिन हवन वा यज्ञ नगर्नुहोस।
5-नंग नकाट्नुहोस वा नेल कटरको प्रयोग नगर्नुहोस। 6-कपाल नकाट्नुहोस
7-धारिलो हातहतियार नाकिन्नुहोस
8-दक्षिण दिशामा धारिलो हातहतियार नराख्नुहोस जस्तै: कैची,चक्कु
9-खाना पकाउदा ध्यान दिनुहोस ,कुनै परिकार नडढाउनुस।
10-माछा मासु घरमा नल्याउनुस।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*