प्रधानमन्त्री ओलीले किन बोलाए राजपा नेतालाई बालुवाटार ?

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १८:४७

काठमाडौं, जेठ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाका नेताहरुसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीले राजपा नेताहरुसँग साँझ साढे ७ बजे भेटवार्ता गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली र राजपा नेताहरुबीच संविधान संशोधन, सरकारमा सहभागी र मधेस आन्दोलनको समयमा लगाइएको मुद्दाहरुबारे छलफल हुने बताइएको छ । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*