पुरानो नेपालको दुर्लव फोटोहरु, जहाँ यस्ता थिए कला कौसल देखि लोक संकृति पाटी पौवा, मठमन्दिर, जानकारी लिनुहोस …

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार ०८:१८

नेपाल भूगर्भ अध्यता बिदेशी नागरिक स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू आज हेर्दा निक्कै अचम्म लाग्छ ।

उनले काठमाडौँ मात्र हैन नेपालको अधिकांश भूभागमा घुमेका छन् अध्ययन गरेका छन् । त्यस बेला उनले नेपालको प्राचिन दृश्य धेरै कैद गरे । यहाँ हामीले त्यस बखतको केहि चाख लाग्दा फोटोहरु राखेका छौ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*