*एउटा मार्मिक “प्रेम कथा” जस्ले तपाई को ‘मन’ छुनेछ,

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार १०:३२

*एउटा अर्को मार्मिक “प्रेम कथा”
जस्ले तपाई को ‘मन’ छुनेछ, एक पटक अवस्य पढ्नुहोला!!”
केटो-: “i loe you.
केटि-: “म के गरु त,,,
केटो-: “it’s ok’ नै भन्दे पनि त भैहाल्थ्यो नि ‘Dear,
केटि-: “पहिलो कुरा त मलाई ‘Dear’ भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा,
म किन भनु ‘it’s ok’, मैले त भनिन तिम्लाई ‘i love you, भन भनेर।
♡केटो-: “नक्कलि’ त भन्न सक्छु नि? के नै हुन्थ्यो र ‘love u to’ भनि दिएको
भय।
♡केटि-: “हेर,,मलाई ‘नक्कली-सक्कलि’ पनि भन्नु पर्दैन, नाम छ मेरो।
अनि यो मेरो ‘life’ हो म ‘love u to भनु या नभनु मेरो मर्जि।
♡केटो-: “त्यसो भय मेरो ‘life’ मा किन आयौ? किन म सँग ‘प्रेम’ गर्यौ? किन सँगै
जिउने मर्ने सपना हरु देखायौ?
♡केटि-: “पहिले का कुराहरु छाडिदेऊ। मत तिमि’सँग मजाक गर्दै
जिस्किएकी मात्र थिए, तिमी नै ‘सिरियस्’ भयछौ त म के गरु।
♡केटो-: “कसैको ‘life’ सँग खेल्नु मजाक लाक्छ तिम्लाई? ‘यार’,,,,तिम्लाई साच्चि नै
धेरै ‘माया’ गर्छु म। तिम्लाई त थाहै छ, अनि जब देखि तिम्लाई ‘मन’ पराउन थाले
त्यस्दिन् देखि अरु कसै संग हेर्न,बोल्न पनि छाडिदिए। तिम्लाई चाहन्थे,तिम्लाई
चाहन्छु र जिवन को अन्तिम ‘सास’ सम्म पनि तिम्लाई नै चाहि रहने छु।
♡केटि-: “त्यसो भय ‘चाहि राखन त’ कस्ले रोकेको छ र तर मलाई नसुनाऊ (नभन) यो
सबै सुनायर मेरो दिमाक खराब गर्ने काम नगर।
♡केटो-: तिमी साच्चै मलाई ‘माया’ गर्दिनौ त,,,? ठिकै छ, तिमी माया
गर या नगर, तर म हमेसा तिम्लाई नै माया गरिरहने छु। ‘i truely love you’.
♡केटि-: “धेरै बक्वास् गर्नु पर्दैन हेर,, तिमि संग केहि कुरा गर्नु पनि छैन र तिम्लाई
मैले कहिले चाहादा पनि चाहिन।यो माया,प्रेम भने कुरा सब- बक्वास् हुन्। मेरो मजाक
लाई माया सम्झनु तिम्रो भुल थियो। तिमी जाउ यहाँ बाट र एउटा कुरा, ‘यदि
मलाई साच्चै नै माया गर्छौ भने यो गाऊ,ठाऊ बाट कतै टाढा गैदेऊ ‘please’, र मलाई
कहिले खोज्ने प्रयास पनि नगर्नु।
♡यति भनेर केटि त्याहा बाट घर तिर लाग्छे। केटो ‘नि:शब्द’ टोलाई रहेको हुन्छ। अनि
ऊ पनि केहि पर पुगे पछि केटि लाई फोन गर्छ तर केटि को मोबाइल ‘Off’ हुन्छ। अनि
केटो पनि बिभिन्न प्रस्न हरु मन मा खेलाउदै, गह भरि आँशु पार्दै घर तिर लाग्छ।♡
:
♡घर पुगि सकेपछि ‘केटि ले आफु संग गरेको ब्यवहार’ सम्झदै छट्पटाई रहन्छ। न
खाना खान्छ न कसै संग बोल्छ। उस्का दिमाक मा अनेकौ कुराहरु खेल्न थाल्छन्, र
आफ्नो ‘जिन्दगि मेटाउने प्रयास सम्म पनि गर्छ तर पछि सोच्छ ‘बिचरा ति आमा बुवा को
हालत के होला। पछि आमा को नजिक छान्छ अनि आमा लाई अंगालेर धेरै रुन्छ। आमा
ले कयौ पटक सोध्ने प्यास् गर्छिन् तर उस्ले केहि भन्दैन र केहि दिन घुम्न जाने
बहाना मा ‘केटि ले भने अनुसार’ ऊ घर बाट अन्त कतै टाढा निस्कन्छ♡
♡र पछि उस्ले न कहिले कसै संग बिवाह गर्छ न त प्रेम नै। मात्र अरूलाई सहयोग
गर्दै, हसाउदै हिड्न थाल्छ र त्यसैमा ऊ पनि खुशि हुने गर्छ♡
♡यता केटि को बिवाह अन्त कतै धुमधाम् तरिकाले हुन्छ, तर बिवाह को भोलि पल्ट
केटि ले आत्म हत्या गर्छे♡ (तपाई को मन मा प्रस्न उठिरहेको होला कि त्यो
केटी ले आत्म हत्या किन गरि त)
♡केटि ले पनि केटो लाई औधि (धेरै) मन पराउथि दुबैको एक अर्का मा राम्रो सम्बन्ध
थियो। एक दिन् केटि को घर मा केटि को बिहेको कुरा चल्छ र केटि को फैसला सुने बिना घर
परिवार ले बिहेको छिनो-फानो गरि दिन्छन्। केटि ले त्यो केटा लाई मन पराउने कुरा सबै
आमा लाई बिहेको कुरा चल्नु अघि भनि सकेकि हुन्छे तर आमा ले उस्को कुनै पनि कुरा
सुन्दिनन् र भन्छिन्-: “यदि हामिले भनेको ठाऊ मा बिवाह नगरेर अन्त कतै लागिस् भने
मेरो ‘मृत्यु’ को जिम्मेवार त हुनेछेस्।”
♡यसरि बाध्य भयर केटि ले त्यो केटा लाई नाना-भाति भनेर आफुदेखि टाढा गरि दिएकि
थिइ। र केटो लाई त्यो गाउ,ठाउ देखि टाढा पठाउनु को कातण यो थियो कि आफ्नो मृत्यु को
खबर त्यो केटा सम्म नपुगोस्। चिन्ता थियो “यदि थाहा पायो भने जिउदै मर्छ बिचरा”♡
“यसरि एउटा अधुरो प्रेम कथाको अन्त्य हुन्छ”
:
(हरेक समय केटि नै दोषि हुदैनन्, कुनै बाध्यता हरु हुन्छन्, जुन् हामिले बुझिदिनु
पर्ने हुन्छ)
कथा मनपरे शेयर र पेज लाईक गर्न नभुल्नु होला……..,

सायद यो मेरो पनि अन्तिम लेखाइ हुनु सकिन्छ ‎Biswash Aryan को फेसबुक वाल बाट हामीले उहाँको अनुमति बिनानै यो कथा पोष्ट गरेका छौ तेसका लागी हामी क्षमा प्रार्थी छौ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*