कलिलै उमेरमै कपाल फुल्ने समस्या आएको छ भने यसो गर्नुहोस, ६ दशक सम्मका लागि ढुक्क

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार १४:१२

एजेन्सी – सेतो कपालका कारण चिन्तित अवस्थामा हुनुहुन्छ भने , आज हामी तपाईंलाई कपाललाई कालो बनाउने विधिबारे जानकारी दिन्छौं । यस विधिको प्रयोगले तपाईंको कपाललाई सेतो हुन दिदैंन र आर्कषक कपाल बनाउनमा मद्धत गर्छ ।

आवश्यक सामाग्रीहरु

१) १ चम्चा कागतीको रस २) १ कप दहि ३) २ चम्चा मेहेन्दी ४) १ चम्चा चियापत्ती

बनाउने विधि

एउटा कचौरामा २ चम्चा मेहेन्दी , १ चम्चा दहि , १ चम्चा चियापत्ती र १ चम्चा कागतीको रसलाई हाल्नुहोस् । यसलाई राम्ररी चलाई मिसाउनुहोस् । त्यसपछि यसले कपालमा मालिश गर्नुहोस् । २ घण्टासम्मको लागि त्यसै छोड्नुभई सफा पानीले पखाल्नुहोस् ।

भिडियो हेर्नुहोस >>>

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*