देशकै सातौधाम शैल्यशिखर मालिकार्जुन, यस्तो छ धार्मिक, ऐतिहासिक

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार १४:२१

प्रदेश ७ को दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित आराध्यदेव मालिकार्जुनको महिमा सुन्दा हरेक आध्यात्मीक मनहरुमा शिखर मालिकार्जुन धामको दर्शन गर्ने इच्छ्या जाग्ने गरेको छ ।

समुद्री सतहबाट झन्डै ३२ सय मिटर उचाइमा रहेको राष्ट्रकै सातौ धाम मालिकार्जुनमा बर्षेनि हजारौ भक्तजन एवं दर्शनार्थीहरुले पूजाआजा एवं दृष्यावलोकन गर्न धाउने गरेका छन् ।

शैल्यशिखर मालिकार्जुनको बारे लेखेको लेख पढ्न यहाँ जानुहोस ।

हेर्नुहोस भिडियो सहित

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*