मेनु

हास्यकलाकार एव अभीनेता दिपकराज गिरीले भने देशलाई उज्यालो दिने कुलमानको आशु झार्ने सरकार कामको छैन !

Null

काठमाडौँ । हाँस्यकलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीले राज्यले कुलमान घिसिगं र सुशीला कार्कीजस्ता देशप्रेमीहरुलाई आँसु दिएर नराम्रो काम गरेको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै दीपकले भनेका छन् नम्मली समाजसेवीको चर्चा बढी भयो, हिजो केही नहुने नेताहरुले अहिले मिनिरल वाटरले हात धोएको देख्दा असैह्य भएको उल्लेख गरेका छन् ।

१८ घण्टा लोडसेडिङ झेलेको देशलाई उज्यालो दिने कुलमानलाई एलइडी प्रकरणमा भ्रष्टाचार गरेको झुटो आरोप लगाइएसँगै दिपकले कडा ब्यग्य मात्रै गरेनन् सबैलाई सबक पनि सिकाएका हुन् । हालैको पत्रकार सम्मेलनमा जनतालाई अँध्यारोमा राखेर आँफुले भ्रटाचार नर्गने भन्दै कुलमानले सार्वजनिक रुपमा प्रष्ट्याएका थिए ।

Null

SIDHAREKHA ONLINE