रसिया विश्वकपमा पहिलो गोल रुसले हान्यो

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार २१:१८

३१ जेठ
काठमाडौं । रुसमा जारी विश्‍वकप फुटवल प्रतियोगितमा पहिलो गोल रुसले हानेको छ । खेल सुरु भएको १२ मिनेटमा पहिलो गोल रुसले हानेको हो ।

पहिलो खेल रुस र साउदी अरबीयबीच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*