रसिया विश्वकप लाइभ हेर्न यो लिकंमा क्लिक गर्नुहोस ( लाइभ )

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार २१:२८

काठमाडौं । विश्वकप फुटबलको महासंग्राम केहीबेरमा शुरु हुँदै छ ।

अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुन लागेको हो ।

रशिया विश्वकप फुटबलको महासंग्राम हेर्नुहोस (लाइभ) :

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*