मेनु

सुदूर पश्चिमको धनगढी मा रहेको एयरक्राफ्ट म्युजियम हेर्नुहोस , जुन बिश्वकै नौलो प्रयटकिय केन्द्रबिन्दु बन्दै ! फोटो फिचर सहित !

सुदूर पश्चिमको धनगढी मा रहेको एयरक्राफ्ट म्युजियम हेर्नुहोस , जुन बिश्वकै नौलो प्रयटकिय केन्द्रबिन्दु बन्दै ! फोटो फिचर सहित !  सुदूर पश्चिमको कैलाली जिल्लाको मुटुमा रहेको हसनपुर धनगढीमा अबस्थित यो एयर क्राप्ट म्यूजियम पाईलट बेद उप्रेती ज्यू बाट बनाईएको हो ! यस म्यूजियम भित्र बिश्व भरी हवाई यातायात गर्दै सात समूद्र वार पार गर्दै जाने बिबिध बिमानको नमुना हेर्न सकिने छ । सूदूर पश्चिमका बिबिध लोक सँस्कृति मठ मन्दिर अनि प्रयटकिय स्थलको बारे फोटो ग्यालेरी हेर्न सकिने छ ।  सबै भन्दा राम्रो पक्ष भनेको बिधार्थी भाई बहिनी को लागि ग्यान सिक्न को लागि पथ पर्दशक बनेको छ ।

तस्बिरमा एयरक्राफ्ट म्युजियम (Aircraft Museum Photo feature)

विश्व भरी हवाई यातायातमा उड्ने एयर बिमान अनि जेड बिमान !