मेनु

पूर्व युवराज पारसका पूर्व सहयोगी सुनिल खड्का बाबुरामको नयाँ शक्तिमा प्रवेश गरेपछिको परिवेशमा देश बनाउने विषयमा यसो भन्छन्

काठमाडौँ । सुनिल खड्का युवा उद्यमी हुन् । लामो समयदेखि लामो समयदेखि थाइल्याण्डमा बस्दै आएका उनी पूर्व युवराज पारस शाहका नजिकका मित्रका रुपमा समेत लामो समय रहे ।

हाल नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा आर्थिक स्रोत परिचालन विभाग संयोजक समेत रहेका खड्कासँग ओएस नेपालले गरेको विशेष कुराकानी ।