मेनु

ओलीलाई चाहियो छाताको सहारा(फोटो सहित)

काठमाण्डौ जेठ १६ – काठमाडौँ जिल्लाका ११ मध्ये महानगरसहित सात स्थानीय तह जितेको नेकपा एमालेले मंगलबार भव्य विजयी र्याली तथा सभाको आयोजना गरेको छ ।

तर, विजयी जुलुस र सभामा मौसम भने बाधक देखियो । र्याली सुरु भएसँगै पार्न थालेको पानी विजय सभासम्म जारी रह्यो ।

–रातापाटी