मेनु

शैयाबाट उठेपछि माग्ने बुढासँगको पहिलो कुराकानी (भिडियो)

Null

डिप्रेशन तथा अल्सरबाट थलिएका हाँस्यकलाकार माग्ने बुढा (केदार घिमिरे) अहिले बाहिर देखिन थालेका छन् । कहिलेकाहीँ उनि अभिनित चलचित्र ‘छक्का पञ्जा’का दर्शक भेट्न हल पुगेका उनि अहिले बाहिर देखिन थालेका छन् ।

आँफैले कलाकारितामा ल्याएका सुरज चापागाईँ उर्फ बान्द्रेको बिवाह पार्टीमा सहभागी हुन आएको बेलामा उनले बिरामी पछि पहिलोपटक मिडियामा बोलेका छन् ।

हेर्नुहोस् उनिसँगको भिडियो कुराकानी:

Null

SIDHAREKHA ONLINE