मेनु

कैलालीको प्रसिद्ध धार्मीक स्थल रामपुरमा बेहडाबाबामा मेलाको रौनक सुरु

Null

कैलाली, जेठ २१ । प्रसिद्ध धार्मीक स्थाल कैलालीको धनगढी उप।माहानगरपालीका १६ रामपुरमा आइतबार बिहानैबाट बेहडाबाबा मेलाको रौनक सुरु भएको छ ।

हरेक बर्षझैं यस बर्षपनि गंगादशहराको अबसर पारेर आज मेला बिधीबत रुपमा सुरु भएको बेहडाबाबा मन्दिर ब्यावस्थापन समितिका अध्यक्ष खेम चन्दले जानकारी दिए ।

 

करिब २५० बर्ष पुरानो ईतिहास बोकेको बेहडाबाबा परिसरमा उक्तमेला हरेक बर्ष गंगादशहराकै दिन लाग्दै आएको छ । मेलालाई व्यवस्थित पार्न त्यस क्षेत्रमा सुरक्षा व्यवस्थामा पनि कडाई गरिएको छ । बिभीन्न ठाउंबाट मेला भर्नका लागि बेहडाबाबा पुग्नेहरुको आज निकै घुइचो लागेको छ ।

बेहडाबाबाको दर्शनका लागि कैलालीका बिभीन्न स्थान,छिमेकी जिल्लाहरु कन्चनपुर, बांके, बर्दीया, पहाडी जिल्लाहरु डोटी, अछाम, डडेल्धुरा, बझाङ, बैतडी, तथा छिमेकी मुलुक भारतको उत्तराखण्ड क्षेत्रका हजारौं श्रद्धालु भत्तजनहरु आएका छन् ।

बेहडाबाबाको दर्शनले धनलाभ, सन्तानलाभ, अन्नलाभ लगायतका मनोआकांक्ष पुराहुने, पाप बाट मुक्ति पाइने जनबिश्वास अझै कायम रहेको

Null

SIDHAREKHA ONLINE