मेनु

राजधानीबासीलाई केहि राहत भयो वर्षापछि (फोटो फिचर)

Null

काठमाण्डौ जेठ २२ – राजधानीमा सोमबार वर्षा भएको छ । केहि दिनयता उपत्यकामा गर्मी बढिरहेको बेला पानी परेपछि सर्वसाधारणले राहत महसुश गरेका छन् ।
केहि दिनयता उपत्यकाको तापक्रम ३२ डिग्रि सेल्सियससम्म पुगेको थियो ।

–रातोपाटी

Null

SIDHAREKHA ONLINE