मेनु

विमानबाटै कार्यालय आउजाउ

क्यालिफोर्निया अमेरिका  साउन २ – विश्वको कयौँ मुलुकमा आज पनि धेरैका लागि विमान चढ्नु भनेको एउटा सपना जस्तै हो ।

अझ हाम्रो देशमा राम्रो सुविधा भएको बसमा लामो दुरीको यात्रा गर्न धेरैले भाडामै समेत मोलमोलाई गरिरहेका भेटिन्छन् ।

तर, एक अमेरिकी नागरिक दिनहुँ आफ्नो कार्यालया बसमा होईन विमानै चढेर जान्छन्, । यसरी विमान चढेरै कार्यालय पुग्ने अमेरिकी नागरक हुन् कर्ट भोन बादिन्सिकी ।

पेसाले मेकानिकल ईन्जिनियर उनी अमेरिकी राज्य सन फ्रान्सिलस्कोस्थित एउटा टेक कम्पनीका सह संस्थापक पनि हुन् ।, यो खबर आजको कान्तिपुरमा छ ।