मेनु

यसपालीको साउनमाहिनामा धेरै बर्ष पछीको सँयोग जुरेको छ ! महिला अनि साउनमहिनाको लगन गाठोको यसरी चर्चा गरिएको छ !

Null

साउन महिनामा शिव भगवानको आरधाना गरिन्छ । यतिबेला शिवालयमा जल अर्पण गर्ने, उपवास बस्ने, सात्विक भोजन लिने प्रचलन छ । श्रावण मास शिव आरधानाको लागि सबैभन्दा पवित्र महिना र श्रवाण मासको सोमबार विशेष धार्मिक महत्व हुन्छ ।

यसपाली दुर्लभ संयोग जुरेको छ, साउनको महिना सोमबारबाटै प्रारम्भ हुँदैछ र समापन पनि । यसलाई अत्यान्तै दुर्लभ संयोग मानिन्छ, जुन केहि बर्षको अन्तरालमा मात्र जुर्ने गर्छ ।

अर्को महत्वपूर्ण पक्ष त के भने, यसपाली साउनमा पाँच वटा सोमबार परेको छ । साथै चन्द्र मास र सूर्य मास दुबैको गणना अनुसार श्रावणमा पाँच सोमबार हुनु पनि एकदमै दुर्लभ संयोग मानिन्छ । यस किसिमको संयोगबाट राम्रो प्रतिफल मिल्ने धार्मिक विश्वास छ । अनलाईनखबर बाट

Null

SIDHAREKHA ONLINE