मेनु

दशैको मौका छोपी सुनकिन्नलाई मालामाल ! दिनानु दिन सुनको मूल्य घट्दै आज फेरी घट्यो सूनको मुल्य …

आइतबार प्रति तोला ५६ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ५६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार ४ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ पैसा कायम गरेको छ।