मेनु

कति छ आज सुनको मूल्य ?

असोज २५ – आज साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै थपघट भएको छैन् ।

मंगलबारकै दररेटमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन प्रतितोला ५६ हजार चार सय र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको हो ।
–एनपी न्युज