मेनु

दिपकराज गिरीलाई लाग्यो आरोप , कहिलै सुद्रिन नचाहने मान्छे (भिडियो सहित )

छक्का पन्जा २ चलचित्र अहिले एकाएक बिबादमा आइरहेको छ । चलचित्रलाइ कतिले राम्रो प्रतिक्रिया दिएका छन् त कतिले नराम्रो प्रतिक्रिया दिएका छन् । एक दुर्गा कार्की नाम गरेकी युवतीले दिपक र दीपालाइ खुल्ला पत्र लेखि चलचित्रका बारेमा धेरै त्रुटीहरु देखाएकी छिन् भने दिपक राज गिरिले दुर्गा कार्कीलाई कडा जाबफ दिएका छन् । दुर्गा कार्कीका धेरै त्रुटीहरु साथै दिपकराज गिरीको जबाफ तल भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नका लागि यहाँ :