मेनु

अब गए नांगिएर स्टेज तताउनेहरुको दिन आयो गृहमन्त्रीबाट यस्तो चेतावनी आधा शरीर देखाउनेलाई सिधै जेल हेर्नुहोस भिडियो :

अब गए नांगिएर स्टेज तताउनेहरुको दिन आयो गृहमन्त्रीबाट यस्तो चेतावनी आधा शरीर देखाउनेलाई सिधै जेल हेर्नुहोस भिडियो :
कमल सरगम
काठमाण्डौ।
नेपाली गीत संगीतमा पछिल्लो पटक बिकृति ब्यापक रुपमा छ त्यसमा पनि बढी बिकृति स्टेज कार्यक्रमहरुमा हुने गर्दछ।देशका बिभिन्न मेला महोत्सवमा आधा शरीर देखाएर दर्शकलाई तान्ने होडबाजिले नेपाली गीत संगीतको मौलिकता माथी मात्रै नभएर सिंगो नेपाली गीत संगीतका कलाकारको जीवनमाथि प्रश्न चिन्ह खडा भएको छ ।रोक्ने कुनै नीति नियम र निकाय नबनेको भन्दै यसलाई रोक्न अब राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तातेको छ ।