मेनु

तिहारमा देउसी भैलो खेल्ने योजना बनाउनु भएको छ भने लागी सरकारले ल्याएको छ नया नियम, नमाने जेल गइने, के छ त नियम ?

असोज २६ – गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाको विषयलाई लिएर बेलुका १० बजेसम्म मात्र देउसी-भैलोलगायत सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ ।

सुरक्षाको विषयलाई देखाउदै विभिन्न किसिममा अवाञ्छित गतिविधि रोक्न तथा शान्ति सुरक्षामा प्रतिकुल असर नपुगोस भन्दै राति १० बजे सम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको छ |

तिहारलाई लक्षित गर्दै पड्काईने विस्पोटक पदार्थ पटका,भुचम्पा लगाएत कुराहरु पनि पड्काउन निषेध गरिएको तथा त्यस्ता सामग्रीको आयात तथा ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्नेलाई समेत कारबाही गरिने गृहले जनाएको छ।

-npnews