नेपाल का नेता,आब आउन्ना कसा ?

“थोक्काइ जाणिहाल”    

बाम ले जीती केई हुदैन जनताको जीत होइझाऊ
अस्या पास्या मात्त होइन सबैको हित होइझाऊ

आस्या पास्या कार्यकर्ता मौज मस्ती अन्न्याई हुन
अज जन्ता पैली जसा निरास बन्न्या हुन

धेक्याइका हुन नेपालका नेता जति सबै
कोई आएन ईमानदार पक्षपाती सबै

जो आयो आफ्नाई की अरयो आफ्नाई तीर पाल्यो
जनता रे देश तीर सदाई पर कुना फॉल्यो

यो बानी बदलिन्या छैन यी नेताको कैले
इश्पक्षता अन्न्या भन्या सूच्या छैन मैले

झण्डा बोक्न्या झोलयाहरु पक्का फाइदा लींन्ना
कहप जनताकी नेता क्यारे मौका दिन्ना

आफ्नाई नेता कार्यकर्ता सब नेता हेन्न्या हुन
आसा अरु बिस्वास आच्छी क्या मुहार फेंन्या हुन

काइ सद्बुद्दी आयो भन्या आज सम्म को धेकी
थोक्काई बानी सुधरियाकी सक्कीदैन लेखि

बाम आयो बडिया भयो अब हेरू काम
पाच साल पछि मात्त आउला बिगाड्याको फाम

आशा गरु नेताहरु ईमानदार बनून
सम्पूर्ण नेपाली तीर मेराइ हुन यी भनुन

पार्टिको छाप जन चाईएउ जागीर खान्या बेला
नेताको सिफारिश न होउ जागीर झान्या बेला

झंडया झोल्या कार्यकर्ता जनता जस्तै ठानून
जनता रे देश को सेवा कर्तब्य हो ठानून

निका निका ठाउँमा आफ्ना सरूवा न गरून
नैतिकता बिरसेर नेता कोई तल न झरुन

न्यायालय खेलकुद सब ठाउ आफ्नाई जन भरुन
आफ्नाई माइस सब्बई ठाउँमा नीति जन अरुन

जनताका सेवक बनून ईमानदार बनी
देश बन्छ सुशासन आउछ पछि पक्का पनि

जनताले जनादेश दियो निकरि काम लागोस
सूर्य चमकी बरसौ सम्म नेपालमा घाम लागौस

होइन भन्या एसो अरि पैली जित्याकै हो
पछि अज हारी हंट चक्र रीटयाकै हो

जसो ऐल कांग्रेस भयो यस्तै हुन्छ पक्का!
जन्ता चाह्या एसइ अरि दी हेल्दो छ धक्का!!

होस अन्नु बिचार अन्नु ईमानदार बन्नु!
नेताकी सद्बुद्दी आइझाऊ एत्ति छहा भन्नु!!
🌹🌹🌹
मेर त कुरणी सारी मनपणि ?

गौेरब बिष्ट 

झलारी कञ्चनपुर 

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *