मेनु

करेन्ट लागेर एक जनाको मृत्यु

Loading...

सुदुर खबर,कैलाली, पुस २६ । कैलालीको पथरैया गाविसमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गाविसको वडा नं. २ का जितराम चौधरीको करेन्ट लागेर मंगलवार ज्यान गएको हो ।

आफ्नै घर नजिकैको खेतमा तरकारीबारीमा बोरिङ्गबाट पान्ी लगाई रहेका बेला करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

loading...