मेनु

कसम खाँदै श्वेता खड्काले भनिन् ‘बाँचुन्जेली म अर्को बिहे गर्दिन, श्रीकै सम्झनामा बस्छु’,

Loading...

काठमाडौँ । नायिका श्वेता खड्काले आँफुले अर्को बिहे नगरी बाँचुन्जेली स्व नायक श्रीकृष्णको सम्झनामा नै बस्ने बताएकी छिन् ।

उनले कसम नै खाँदै भनिन् म सवैलाई क्लियर गर्न चाहन्छु–म मेरो श्रीहजुरको बाहेक अरु कसैको पनि हुन सक्तिन। बाँचुन्जेल मैले अर्को विहे गर्दिन ।

यो मेरो कसम हो। मेरो श्रीहजुरप्रतिको मेरो समर्पण र श्रद्धान्जली हो। थप भिडियोबाट

loading...