मेनु

राजेन्द्र महतोलाई १०१ किलोको माला !

प्रेस मञ्च नेपालको मंगलबार वीरगन्जमा आयोजना गरेको पहिलो महाधिवेशनको उद्घाटन अवसरमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई १०१ किलोको फूलको मालाले स्वागत गर्दै । तस्बिरः रासस