मेनु

फिल्म हेर्न आज विदा दिने निर्णय !

Null

तेलेगु फिल्मका सुपरस्टार चिरञ्जिवीको नयाँ फिल्म चल्ने दिन कम्पनीहरुले विदाको घोषण गरेका छन् ।चिरञ्जिवीको नयाँ फिल्म चल्ने दिन ११ जनवरीमा खाडी देशका कयौं कम्पनीले सार्वजनिक विदा दिने घोषणा गरेको वीवीसीले जनाएको छ ।

सरकारले छुट्टी नदिए पनि कम्पनीहरुले भने आधिकारीक रुपमा कर्मचारीहरुलाई विदा दिएको हो । ओमानका अलावा बहराइन, कतार, दुवई तथा साउदी अरबमा बुधबार उनको फिल्म रिलिज हुँदै छ ।चिरु नमबाट लोकप्रिय बनेका सुपर स्टार चिरञ्जिवी दश वर्ष पछि फिल्ममा फकिएका हुन् । उनको फिल्म भारतका अलावा दुनियाका कयौं देमा एक साथ रिलिज हुन लागेको छ , जहाँ तेलगू भाषीको संख्या बढी रहेको छ ।

Null

SIDHAREKHA ONLINE