पृथ्वी जयन्तीका दिन नुवाकोटमा भेटिईन् पृथ्वी नारायण शाहकी नातिनी/ रुदै यसो भनिन् (भिडियो) - Sudur Khabar
मेनु

पृथ्वी जयन्तीका दिन नुवाकोटमा भेटिईन् पृथ्वी नारायण शाहकी नातिनी/ रुदै यसो भनिन् (भिडियो)

Null

काठमाडौं- नब्बे सालको भुइँचालोमा पनि साततले दरबारको गजुर मात्र झरेको उनले सुनेकी थिइन्। उनका अनुसार त्यसपछि दरबारै पाँचतले बनाइएको थियो।

‘पछि राजाको सवारी भएका बेला विस्तारमा सोध्दा पहिलेभन्दा फरक बनाएको थाहा पाएपछि पुरानै स्वरुपमा लैजान हुकुम बक्सेको रहेछ,’ उनले भनिन्, ‘त्यसपछि पुरानै आकारमा फेरि साततले दरबार उभिएको हो।’

यसरी ०९० सालभन्दा यसपाला ठूलो क्षति भएको उनको दाबी छ। उनका अनुसार त्यतिबेला यो गाउँमै केवल एउटा घर लडेको थियो भने यसपाला त यो टोलमा मात्र २२ वटा घर भएकामा केवल तीनवटा बचेका देखिन्छन्। eallnepal

भिडियो हेर्नुस- 

Null

SIDHAREKHA ONLINE