मेनु

भारतको जेलमा २० नेपालीको यस्तो दर्दनाक अवस्था/ अचनाक बाहिरियो करुणादायि भिडियो

काठमाडौं- ज्यालावृद्धिको माग गरेपछि २० जना नेपाली कामदार भारतीय जेलमा थुनिएका छन्। भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत उनीहरु सात महिनादेखि जेल परेका छन्।