ताजा खबर

प्रवास

प्रचण्डको आग्रहपछि युएईमा मृत्युदण्ड सुनाइएका बम रिहा हुने भए

uae
8 hours ago

काठमाडौं, माघ ५ – प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति प्रधानमन्त्री मोहमद बिन रसिद अल मोक्तुमबिच भेटवार्ता भएको छ । मंगलबार दिउँसो स्वदेश फर्कनु अघि दुवईमा भएको भेटमा प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति मोक्तुमबिच दुइपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भएको......

अब मलेसियामा गैह्रकानूनी कामदारले वैधानिक सरह काम गर्न पाउने

maleshiya
1 day ago

मलेसिया सरकारले आफ्ना देशमा कार्यरत गैह्रकानूनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेको छ । कामदारको अभाव हुँदा उद्योग चलाउन अवरोध भएको गुनासो बढेपछि गैरकानूनी हैसियतमा रहेका कामदारलाई अस्थायी वर्क पास दिन लागिएको उपप्रधानमन्त्री अहमद  जाहिद हमिदीले बताउनुभयो । गैरकानूनी रुपमा......

जापानमा ८ वर्ष देखि बेपत्ता सविनाको स्थिति अझै सार्वजनिक नहुँदा परिवार पीडामा

japan
2 days ago

जापानमा अध्ययनको लागि आएकी नेपालकी सविना महर्जन ८ वर्ष देखि बेपत्ता भएकोले उनको स्थिति सार्वजनिक गर्न परिवारले आग्रह गरेको छ । ललितपुर- ३ पुल्चोक कि सविना जापानी भाषा अध्ययनको लागि जापान आएकी थिईन् । त्यतिवेला फुकोओकामा बस्ने गरेकी सविनाको स्थिति बारे त्यहाँको स्थानीय प्रहरीले खोजतलास गरेको थियो......

मलेसियामा एक नेपालीको हत्या

hatya
3 days ago

काठमाडौं, माघ३ । वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका एक नेपालीको हत्या भएको छ । राधेश्याम पाण्डेको शव लोरोङ १ पाडाङ नागासरीको स्थानीय खेल मैदानमा भेटिएको हो । उनको घाँटी रेटिएको र पेटमा छुरा घोपेको पाइएको छ । उनी बुकित टेन्घामा एक फ्याक्ट्रीमा काम गर्थे । उनको बारेमा थप खुलेको छैन । घटनाबारे......

कुवेतमा एक नेपालीको मृत्यु

403164b91602ac8a350a1fe6423e66fe
4 days ago

माघ २ । उपचारको क्रममा कुवेतमा एक नेपालीको ज्यान गएको छ । धनुषाको गोपालपुर ४ का बिसुन यादवको आदान अस्पतालमा शुक्रबार निधन भएको हो । कुवेतको नेसनल खराफी कम्पनीमा कार्यरत यादव क्षयरोगबाट पीडित भएको सहकर्मीहरुले बताएका छन्  । यादवलाई गएको पुस २५ गते अस्पताल भर्ना गरिएको थियो । मृतक यादव कार्यरत कम्पनी......

युएईमा कम्पनीले नहेरेपछि नेपालीले बचाए जीवन

rana
6 days ago

युएई, पुस २९ । युएईमा कम्पनीले सहयोग नगरेपछि जीवनको उपचारमा नेपालीले नै आर्थिक सहयोग जुटाएका छन् । सारजाहमा सडक दुर्घटनामा गम्भिर घाइते भएका सुरुङ्गा ३ झापाका जीवन रानाको उपचारमा युएईमा रहेका संघसस्थाले रकम जुटाएर हुन् । जीवनकै गृह जिल्ला झापाली समाज युएईले बिहिबार ८ हजार ४० दिहराम सहयोग गरेको छ ।......

जम्मू कश्मीरको इन्जिनियर फोर्स क्याम्पमा आतंकवादी हमला, ३ जनाको मृत्यु

jammukasbir
1 week ago

जम्मू कश्मीर, २५ पुस - जम्मू कश्मीरको बटाल गाउँस्थित जनरल रिजर्व इन्जिनियर फोर्स (जीआरईएफ)को क्याम्पमा आतंकवादी हमला भएको छ। यस हमला एलओसी क्षेत्रमा रहेको क्याम्पमा राती १२ बजेको बीचमा हमला भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। हमलामा ३ कर्मचारीको मृत्यु भएको छ। यि तीनै जना जीआरईएफमा काम गर्ने......

मलेसियामा एक नेपालीको मृत्यु

maleshiya
1 week ago

पाल्पा, २५ पुस - स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उनका आफन्त यमबहादुर विकले जानकारी दिए । शनिबार काम सकेर सुतेका उनी आइतबार बिहान मृत भेटिएका......

नेपालीका लागी अमेरिकाबाट आयो खुशीको खबर, सिएननको उत्कृष्ट बुटिक होटलको सूचीमा नेपाली पनि

usaa
2 weeks ago

चितवन, पुस २३ – चितवन राष्ट्रिय निकुञ्जभित्रका सात होटल बन्द भएपछि उच्चस्तरका पर्यटक नभित्रिने हुन् कि भन्ने चिन्ता भइरहेका बेला यहाँको एक होटल जिम्मेवार पर्यटन व्यवसाय गर्न सफल भएकामा अन्तर्राष्ट्रिय सूचीकरणमा परेको छ । अमेरिकी न्युज पोर्टल ‘सिएनएन’ले भूकम्पपछि थलिएको नेपालको पर्यटनलाई......

मलेसियामा रहेका श्रमिकका लागि खुशीको खबरः लेबी कम्पनीले तिर्ने

maleshiya
2 weeks ago

क्वालालम्पुुर : मलेसियामा आप्रवासी श्रमिकले तिर्दै आएको लेबी अब यहाँका रोजगारदाताले तिर्नुुपर्ने भएको छ । मलेसियाका गृहमन्त्री दातुुक श्री अहमद जायिद हमिदिलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमले जनाएअनुुसार अबका दिनमा श्रमिकबाट लिइने सबै किसिमका लेबी रोजगार दाताले दिनुुपर्ने भएको छ। जनवरी १ बाट......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np