ताजा खबर

प्रविधि

एनसेल ‘ठगी’ योजनाको विज्ञापनमा प्रीयंका कार्कीको अभिनय !

prinka
8 hours ago

काठमाडौं, ५ माघ । जब उत्पादन गरिएको वस्तुले बजारमा गलत नियत राखेको हुन्छ त्यतिबेला त्यो वस्तु विकाउन कुनै अभिनेता वा कलाकारको सहारा लिनु विश्व बजारको नियम जस्तै बनेको छ । नेपाली बजार पनि यी नियमहरुबाट अछूतो रहन कहाँ सकेको छ र ! जनता र राज्य दुवैलाई एकतर्फि ठगि गर्दै आएको नीजि दुरसञ्चार सेवा प्रदायक......

खिम्ती-ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न , मुलुकभरको विद्युतभार कटौती हुने

bijuli
1 day ago

विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती– ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जाा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण......

फेसबुकमा भिडियो अपलोड गरेर अब लाखौ कमाउन सकिने

fbb
2 days ago

हालसम्म तपाईले युट्युबमा भिडियो अपलोड गरेर पैसा कमाउनु हुन्थ्यो अब छिट्टै यो सुविधा फेसबुकले पनि दिने भएको छ । सोसियल नेटवर्किङ साइट फेसबुकले छिट्टै नै यस्तो फिचर लन्च गर्ने भएको छ जसका कारण भिडियो अपलोड गर्नेवालाले पैसा कमाउन सफल हुनेछन् । रिपोर्टका अनुसार फेसबुकले छिट्टै नै मिड रोल एड फर्मेट......

अब टेलिकम फ्रिक्वेन्सीमा ‘अक्सन’, विदेशी कम्पनी आए युनिफाइड लाइसेन्स

frequency-telecom-768x535
5 days ago

काठमाडौं, माघ १ । नेपालमै पहिलोपटक दूरसञ्चार फ्रिक्वेन्सीलाई मोल बढाबढ (अक्सन) गरेर बिक्री गरिने भएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित यो पद्धतिलाई नेपाल दूरसञ्चार प्राधिकरणले पहिलोपटक अबलम्बन गर्न लागेको हो । अहिलेसम्म नेपालमा ‘फस्र्ट कम फस्र्ट प्रायोरिटी’ अर्थात पहिले आउनेले नै प्राथमिकता......

जाडोमा गुलाबको फूलको हेरचाह यसरी गर्नुस्

gulaf
5 days ago

जाडो मौसममा चिसो हावा चल्नाले बगैंचाका संवेदनशील बिरुवा नाश हुने सम्भावना रहन्छ । बगैंचाको सबैभन्दा सुन्दर बिरुवा गुलाबलाई जाडो मौसममा सबैभन्दा धेरै हेरचाहको आवश्यकता पर्छ । गुलाबको फूलका पात सबैभन्दा धेरै कमजोर हुन्छन् । तापक्रम घट्दा वा बढ्दा सबैभन्दा धेरै असर यिनै पातमा पर्छ । त्यसैले, जाडो......

पेस्तोल पनि कस्ता कस्ता , अब आयो आईफोन जस्तै !

pestol
5 days ago

आइफोन जस्तो देखिने पेस्तोलका कारण युरोपका प्रहरी हैरानीमा परेका छन्। यो पेस्तोलको साइज ९ मिलिमिटर छ र यसलाई सजिलै लुकाउन सकिन्छ। आइफोन जस्तो देखिने यो छोटो हतियार एउटा सुइच दबाए पछि हतियारमा बदलिन्छ। इभिनिङ स्ट्यान्डर्ड नामको अखबारले भनेको छ, ‘अमेरिकामा यसको लन्च गरेपछि अपराधिक तत्वले सजिलै......

हुँदैछ याहु युगको अन्त्य, याहु बदलिएर अल्बाटा बन्दै

yahoo
6 days ago

कुनै बेलाको नम्बर वान इन्टरनेट कम्पनी, इमेल तथा सर्च इन्जिनको रुपमा रहेको याहु अब इतिहास बन्दैछ । गतवर्षको जुलाईमा अमेरिकी वायरलेस कम्युनिकेसन सर्भिस प्रोभाइडर भर्जनले ४ अर्ब ८० करोड डलरमा खरीद गर्ने सहमति भएको याहुले विधिवत रुपमा आफ्नो इतिहास मेटाउँदैछ र छिटै याहुको नाम परिवर्तन भएर अल्बाटा......

निःशुल्क सुन्न र पढ्न पाइने स्वस्थानी एप

sasthani bartha katha
6 days ago

तपाईंको साथमा स्वस्थानी किताब छैन। तर, सुन्न मन लागेको छ। त्यसोभए एउटा यस्तो एप सार्वजनिक भएको छ, जसले तपाईंले खोजेजस्तै सुविधा दिनेछ। यसअघि लोडसेडिङ, नेपाली पात्रो, हिमाल चिनाउनेलगायत करिब डेढ दर्जन एप बनाइसकेका एप डिजाइनर विभुमान राजभण्डारीले स्वस्थानी व्रतको अवसरमा नयाँ एप सार्वजनिक गरेका......

फेसबुकबाट पनि कमाउन सकिन्छ

fbb
6 days ago

फेसबुक केका लागि प्रयोग गर्नुहुन्छ ? जवाफमा एकरूपता नहुन सक्छ । कतिका निम्ति यो केवल ‘टाइम पास’ वा ‘मुड फ्रेस’ गर्ने माध्यम हुनसक्छ । कसैले यसलाई साथीभाइ, आफन्तसँग जोड्ने सम्पर्क सूत्रका रूपमा प्रयोग गरेका हुन सक्छन् । जे–जस्तो प्रयोजनका लागि भए पनि फेसबुकमा रमाउनेहरूको संख्या अत्यधिक छ । फेसबुकमा......

ब्रेथलाईजर मेसिन बिग्रिँदा मुख सुँघ्नु पर्ने बाध्यता

mapasee
1 week ago

सुदुर खबर, डडेल्धुरा, पुस २६ । सवारी चालकले मादक पदार्थ सेवन गरे–नगरेको पत्ता लगाउने ब्रेथलाईजर मेसिन बिग्रिँदा सुदूरपश्चिममा ट्राफिक प्रहरीलाई काम गर्न समस्या भएको छ । मेसिन बिग्रिएको महिनौं बित्दा पनि मर्मत तथा नयाँ खरिदको पहल नहुँदा मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन समस्या भएको क्षेत्रीय......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np