ताजा खबर

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

CCTV-Camera_2
17 hours ago

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा मोबाइल र एउटा सिसी क्यामेरा लुटपाट गरेका छन् । दुहवी भलुवा नगरपालिका–४ को अग्रहरी प्रभात फुट प्रोडक्ट उद्योगबाट हतियारधारी समूहले लुटपाट गरेका हुन् । माक्स लगाएर आएका चार जनाको समूहले उद्योगमा पसेर पेस्तो देखाइ लुटपाट गरेको......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

road-accident
18 hours ago

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जनकपुर–धनुषाधाम सडक खण्डको धनुषाधाम नगरपालिका–१ इनर्वामा ज १ त २६५९ नम्बरको ट्रयाक्टर मंगलबार दुर्घटना भएको हो । तीब्र गतिका कारण ट्रयाक्टर दुर्घटना हुँदा चालक धनुषाधाम नगरपालिका–१ गोबिन्दपुरका २५ वर्षका श्रीनारायण सदा,......

त्रिशूलीमा ट्याङ्कर खस्यो

trisuli
18 hours ago

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा गएराति खस्दा चालक र ट्याङ्कर बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ना ४ ख ४१४३ नम्बरको ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

Yama Budha
19 hours ago

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ । मंगलबार आएको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् । रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू......

करेन्ट लागेर एक युवतीको मृत्यु

electric
2 days ago

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । रायाडाँडा–३ का १८ वर्षकी पार्वती केसीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । कुश्मिशेराबाट फर्कने क्रममा बाटो छेउको बिजुलीको खम्बामा समात्दा अचानक करेण्ट लागेर ढलेकी केसीको घटनास्थल मै ज्यान गएको प्रहरी नावय......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

mamata-sahayog-768x367
2 days ago

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका सञ्चारकर्मी र नागरिक समाजका तर्फबाट संकलित १० लाख ३५ हजार आठ सय ७१ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । ‘ममता बचाऊ’ अभियानका सदस्य तथा सामुदायिक रेडियो प्रशारक संघ (अकोर्‍याव)का ७ नम्बर प्रदेशका अध्यक्ष दीर्घराज उपाध्यायले उक्त......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

Nepal & Chaina
2 days ago

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कार्यक्रममा सहभागी हुन चीनको १४ सदस्यीय उच्चस्तरीय टोली सोमबार नै काठमाडौं आइपुगेको छ । सिन्हृवा न्यूज एजेन्सी काठमाडौं ब्यूरो र नेपाल स्टडी सेन्टरको आयोजना हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

charesh
2 days ago

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट नागढुंगाबाट पक्राउ गरेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा सवार बाग्लुङ अर्गल-४ का ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए ।......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

accident
2 days ago

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा ज्यान गएको छ । काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा सोमबार राति धादिङ खैरेनी–९ का ४५ वर्षका माधवप्रसाद अधिकारी र धादिङ खान्ने–५ का २५ वर्षका सन्तोष जम्मरकट्टेलको ज्यान गएको प्रहरीले जनाएको छ......

कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन सुरु

1484563836anson-final
3 days ago

काठमाडौं, माघ ३ । सोलुखम्बु नेपाली कांग्रेसका कार्यकर्ताहरुले स्थगित १३औं जिल्ला अधिवेशनको माग गर्दै सोमबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् । उनीहरुले पार्टीभित्र हावी हुँदै आएको व्यक्तिवादी प्रवृत्ति र स्वेच्छाचारिताको अन्त्य गदै पार्टीलाई विधानसम्मत् र......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np