ताजा खबर

सुदूरपश्चिम

महाकाली नदीमा आधा दर्जन पुल बन्छन्ः भारतीय राजदूत राय

ree
2 hours ago

भीमदत्तनगर, ४ माघ । नेपालका लागि भारतीय राजदूत रणजीत रायले महाकाली नदीमा आधा दर्जन पक्की मोटर तथा झोलुङ्गे पुल निर्माण हुने बताउनुभएको छ । भारतीय दूतावासको सहयोगमा निर्माण सम्पन्न भएको कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर उच्च माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै राजदूत रायले महाकाली नदीमा......

अझै राहत पाएनन् दौड तोलेनीका बाढीपीडितले

Badi Pidita
9 hours ago

सुदूर खबर, डोटी, माघ ४ । गत वर्ष आएको बाढीका कारण ठूलो क्षति बेहोरेको दौड तोलेनीले अझै राहत पाउन सकेको छैन। २०७२ साल साउन २५ गते आएको बाढीका कारण क्षतविक्षत भएका दौड र तोलेनी गाविसका जनता अझै राहत पाउने आशामा दिनरात कुरिरहेका छन्। एक्कासि आएको अविरल बाढीले एकै घरका पाँच जनाको ज्यान लियो। 'गरिखाने जमिन......

पाँच वर्षपछि पश्चिम सेती जलविद्युत आयोजना सम्झौता

Seti
9 hours ago

काठमाण्डौँ, माघ ४ । नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच पश्चिम सेती जलविद्युत् आयोजना निर्माणसम्बन्धी सोमबार काठमाडौंमा संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ । सम्झौताअनुसार सीटीजीआईले ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछन् । सम्झौतामा......

२५ क्षमताको कारागारमा ४८ जना कैदी !

jel
10 hours ago

सुदूर खबर, बैतडी माघ ४ । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो । २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारी बताए । २०४२ सालमा निर्माण गरिएको कारागार......

बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु

kkaa
1 day ago

सुदूर खबर, बझाङ, माघ ३ । बझाङमा भिरबाट लडेर एक किशोरीको ज्यान गएको छ । घरबाट घाँस काट्नको लागि पारीमेला भन्ने जंगलमा घाँस काट्न गएकी बझाङको सुनकडा गाविस वडा नं. २ उडीकाटे गाँउ बस्ने डेरे ढाँटकी १७ बर्षिय कल्पना कुमारी ढाँटको आतबार बेलुका लडेर मृत्यु भएको स्थानिय मुकेश रावलले जानकारी दिएका छन् । मृतक......

१७ वर्षीया युवतीको शव झुन्डिएको अवस्थामा भेटियो

jhundiyar
1 day ago

सुदूर खबर,कञ्चनपुर, माघ ३ । कन्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ की १७ वर्षीया बिन्दू भट्ट घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा फेला परकी छन् । घरनजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा सोमबार बिहान शव फेलापरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए । उनको......

द्धन्द्धकालमा राईफल बोकेकी भगवती गिटी फोडेर दैनिकी चलाउँदै

gitti
1 day ago

सुदूर खबर, बैतडी, माघ ३ । द्धन्द्धकालमा राइफल बोक्दै हिडेकी बैतडीकी भगवती सार्किले अहिले गिटी फोडेर दैनिकी चलाइराख्नु परेको बताउनु भएको छ । ६ कक्षा पढ्दै माओबादी भएकी उनलाई सेना समायोजनका बेला अयोग्य भनेर घर फर्काउदा पाउनुपर्ने कुनै रकम समेत नदिएर घरमा फर्काएको उहाँले बताउनु भयो । तत्कालीन माओवादी......

शुक्लाफाँटामा यो वर्ष पनि गैँडा स्थानान्तरण गरिने

suklafata
1 day ago

सुदुर खबर, कञ्चनपुर, माघ ३ । चितवन निकुञ्जबाट कंचनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्षमा यो वर्ष पनि गैँडा स्थानान्तरण गरिने भएको छ । माघ र फागुन महिनामा गैंडा स्थानान्तरणको उपयुक्त समय भएकाले कोसीटप्पुबाट अर्ना ल्याउने काम सकिने बित्तिकै गैँंडा स्थानान्तरणको प्रक्रिया सुरु गरिने राष्ट्रिय निकुञ्ज......

सेती अञ्चल अस्पतालमा उपकरण अभावमा सेवा प्रवाहमा समस्या

seti
1 day ago

सुदूर खबर, कैलाली, माघ ३ । सेती अञ्चल अस्पताल धनगढीमा हेमोडाईलासिस उपचार सुरु भएको साढे तीन महिना पुरा भएको छ । हेमोडाईलासिस उपचार शुरु भएपछि सुदूरपश्चिमका नौ जिल्लाका मिर्गौलाका समस्या भएका विरामीहरु आउन थालेका छन् । डाइलाईसिस उपचारको लागि नाम दर्ता गरेका ४७ जना विरामीमध्ये अहिले १४ जनाको उपचार......

चिसो मौषमसँगै बझाङ्गमा दिन दाहाडै बन्यजन्तुको सिकार

banaa
1 day ago

सुदूर खबर, बझाङ, माघ ३ । बझाङ्ग लगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा दिन दाहाडै बन्यजन्तुको सिकार खुलेयाम हुने गरेको छ । चिसो मौसम बढेसँगै बझाङ्गका सिकारीहरु बन्यजन्तुको खोजी गर्दै उच्च लेकाली भेगहरुमा भरुवा बन्दुक सहित टोलीमा सिकार गर्न पुग्ने गरेका छन् । नेपालको राष्ट्रिय पंक्षी डाफे, मुनाल,......

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np