ताजा खबर

खेलकूद

सहज जित हात पार्दै चेल्सी चौथो चरणमा

chelsia
1 week ago

काठमाडौं, पुस २५ । इङ्ल्यान्डको प्रतिष्ठित फुटबल प्रतियोगिता एफए कपमा चेल्सीले सहज जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले तेस्रो श्रेणीको क्लब पिटरबोरो युनाईटेडलाई ४–१ ले पराजित गर्‍यो । खेलमा चेल्सीलाई विजयी गराउन पेड्राले दुई गोल गरे भने मिची बात्सुई र विलियनले एक–एक गोल गरे । जितपछि......

सुदूरपश्चिम ११ सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा

gameee
1 week ago

सीताराम ओझा, कैलाली, पुस २४ । कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप अन्र्तगत आईतबार भएको खेलमा आयोजक सुदूरपश्चि ११ स्पोर्टस क्लव बिजयी भएको छ । यो जीतसगै सुदूरपश्चि ११ गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको खेलमा भारतको पञ्जाव ११ लाई ५–०......

विश्व नम्बर एक मुर्रे हारे, उपाधि जोकोविचलाई

_93310197_novak
1 week ago

काठमाण्डौ, पुस २४ । कतार ओपन टेनिसको उपाधि नोवाक जोकोविचले जितेका छन् । विश्व नम्बर एक बेलायती एण्डी मुर्रेलाई फाइनलमा ६–३, ५–७ र ६–४ को सेटमा हराउँदै दोस्रो बरियताका जोकोविचले उपाधि जितेका हुन् । सर्बियाको जोकोविचले मुर्रेको लागतार २८ खेलदेखिको विजयी यात्रा पनि टुंग्याएका छन् । दुवै खेलाडी जनवरी १६......

धनगढी प्रिमियर लिगका लागि खेलाडिको अक्सन सार्वजनिक

sports
1 week ago

सुदूर खबर, पुस २३ । धनगढी प्रिमियर लिगका लागि भएको अक्सनमा चार क्रिकेटरमाथि एक लाख बोली लागेको छ । राष्ट्रिय टोलीका सोमपाल कामी, करण केसी, सागर पुनसँगै मेहबुब आलमलाई क्लबहरुले एक लाखको भाउ लगाएका हुन् । सागर पुनलाई कञ्चनपुर आइकोनिकले अनुवन्धित गरेको छ भने मेहबुब आलम र करण केसीलाई सीबाईसी अत्तरिया र......

सुदूरपश्चिम खप्तड गोल्डकप ः दिल्ली युनाईटेड विजयी

gamem
1 week ago

सुदूर खबर, सीताराम ओझा, कैलाली, पुस २३ । भारतको दिल्ली युनाईटेड धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ । शनिबार धनगढी रंगशालामा भएको खेलमा काठामण्डौको व्वाईज युनियनलाईलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै अन्तिम आठमा पुगेको हो । निर्धारित समयसम्म दुवै टीमले......

धनगढी प्रिमियर लिगः कुन टिममा को-को छन् खेलाडी ? कसमाथि लाग्यो कति बोली ?

sports
1 week ago

२३ पुस, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल)को छ टिमका लागि शनिबार अक्सन भएको छ । र, चार क्रिकेटरमाथि अधिकतम १ लाखको बोली लोगेको छ । धनगढी टिमको कप्तान पारस खड्का छन् । उनको टोलीमा अनित मण्डल प्रेम तामाङ, पृथु बास्कोटा, रिजु रिजाल, आरिफ शेख जस्ता क्रिकेटर छन् । ज्ञानेन्द्र मल्ल कप्तान रहेको सीबाईसी......

विराट कोहली भारतीय टिमको कप्तानमा नियुक्त

virat-kohli1
2 weeks ago

काठमाण्डौं, पुस २३ ।  विराट कोहली सीमित ओभरको क्रिकेटको भारतीय टिमको कप्तानमा नियुक्त भएका छन् । महेन्द्र सिंह धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि कोहलीको कप्तानीमा भारतीय टोली इंग्ल्याण्डसँग खेल्ने भएको हो । सन् २०१४ देखि टेस्ट कप्तान रहेका कोहलीको......

५-० ले हरायो म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा

goal1
2 weeks ago

काठमाडौं, पुस २३ । एफए कप अन्तर्गत म्यानचेस्टर सिटीले तेस्रो चरणको पहिलो लेगमा प्रभावशाली जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा ५-० ले हराएको हो ।  सिटीले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो । सिटीलाई जिताउन याया टुरे, डेविड सिल्भा, सर्जियो अग्युरो......

सुदुरपश्चिम खप्तड गोल्डकप : काठमाण्डौँ डकस्टारसँग पराजित

druck-star-team-bhutan
2 weeks ago

सीताराम ओझा/सुदूर खबर कैलाली, पुस २२ । कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको शुक्रवार भएको खेलमा भुटानको डकस्टार फुटवल क्लव विजयी भएको छ । धनगढी रंगशालामा दिउसो भएको खेलमा डकस्टारले वेष्ट काठमाण्डौलाई ४—१ ले पराजित गर्दै दोस्रो चरणमा......

एफए कप फुटबलका तेस्रो चरणका खेल आजबाट

fa-cup
2 weeks ago

काठमाडौं, पुस २२ । इङ्लिस एफए कप फुटबल प्रतियोगिताको तेस्रो चरणका खेल आजबाट हुँदैछन् । इङ्लिस प्रिमियर लिग फुटबलका आधा खेलहरु सकिएपछि एफए कपका मुख्य खेल सुरु हुने व्यवस्था छ । एफए कपका सुरुवाती खेल यसअघि नै भए पनि प्रिमियर लिगका क्लबहरु भने तेस्रो चरणबाट मात्रै यो प्रतियोगितामा सहभागी हुन्छन् ।......

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np