ताजा खबर

खेलकूद

सुदुरपश्चिम खप्तड गोल्डकप : काठमाण्डौँ डकस्टारसँग पराजित

druck-star-team-bhutan
2 weeks ago

सीताराम ओझा/सुदूर खबर कैलाली, पुस २२ । कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको शुक्रवार भएको खेलमा भुटानको डकस्टार फुटवल क्लव विजयी भएको छ । धनगढी रंगशालामा दिउसो भएको खेलमा डकस्टारले वेष्ट काठमाण्डौलाई ४—१ ले पराजित गर्दै दोस्रो चरणमा......

एफए कप फुटबलका तेस्रो चरणका खेल आजबाट

fa-cup
2 weeks ago

काठमाडौं, पुस २२ । इङ्लिस एफए कप फुटबल प्रतियोगिताको तेस्रो चरणका खेल आजबाट हुँदैछन् । इङ्लिस प्रिमियर लिग फुटबलका आधा खेलहरु सकिएपछि एफए कपका मुख्य खेल सुरु हुने व्यवस्था छ । एफए कपका सुरुवाती खेल यसअघि नै भए पनि प्रिमियर लिगका क्लबहरु भने तेस्रो चरणबाट मात्रै यो प्रतियोगितामा सहभागी हुन्छन् ।......

धनगढी प्रिमियर लिग क्रिकेटमा ६ टोली, यी हुन् ६ कप्तान

photooo
2 weeks ago

सुदूर खबर, कैलाली, पुस २१ । सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको चौथो संस्करणमा सहभागी हुने टिम र कप्तान घोषणा गरिएको छ । आगामी चैत पहिलो साता देखि हुने डिपिएल क्रिकेटको लागि आयोजकले पत्रकार सम्मेलन गर्दै ६ टिम र कप्तान घोषणा गरेको हो । प्रतियोगितामा सहभागिता जनाउने ६ टिमको......

चेल्सीको कीर्तिमानी विजयी यात्रामा पूर्णविराम

football
2 weeks ago

काठमाडौं, पुस २१ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको कीर्तिमानी विजयी यात्रामा पूर्णविराम लागेको छ । लिगअन्तर्गत गएराती भएको खेलमा टोटनह्याम हट्सपरसँग २–० ले पराजित भएपछि चेल्सीको १३ खेलसम्म जारी विजयी लय रोकिएको हो । गएराती भएको खेलमा टोटनह्यामहलाई विजयी गराउन डेले अलीले दुई गोल गरेका हुन् ।......

१०५ वर्षको उमेरमा साइकल रेसमा कीर्तिमान

1483583338cycle1
2 weeks ago

पेरिस, पुस २१ । मानव जीवनमा १०५ वर्षको उमेर निकै कमले मात्र टेक्ने अवसर पाउँछन् । जतिले त्यो अवसर पाउँछन्, तीमध्ये पनि अधिकांशले अरुको सहारामा हिँडडुल गर्नुपर्ने हुन्छ । तर फ्रान्सका रोबर्ट मार्चन्ड अरुभन्दा फरकमात्र होइन, १०५ वर्षको उमेरमा कीर्तिमान बनाएर विश्वमा चर्चित भएका छन् । उनले १०५ वर्षको......

भारतीय क्रिकेटर धोनीले दिए राजीनामा

dhoni
2 weeks ago

काठमाडौं, पुस २१ ।  महेन्द्र सिंह धोनीले भारतको एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । धोनीले टेस्ट क्रिकेटको कप्तानबाट यसअघि नै राजीनामा दिएका थिए । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बुधबार वक्तव्य जारी गरेर धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको......

आर्सनललाई रोक्यो बर्नमाउथले, स्वान्सी सिटी र स्टोक भने विजयी

football
2 weeks ago

काठमाडौं, पुस २० । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा आर्सनललाई बर्नमाउथले बराबरीमा रोकेको छ। बर्नमाउथको मैदानमा भएको खेल ३-३ गोलको बरबरीमा सकिएको हो । खेलमा बर्नमाउथले लगातार तीन गोल गरेपछि ६९ मिनेटसम्म आर्सनल ३-० ले पछि पर्‍यो । तर ७० औं मिनेटमा अलेक्सीस सान्चेजको......

मिरा राई लार्इ २८ लाख सहित सम्मान गरियाे

mira-rai
2 weeks ago

झापा, पुस १९ । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन सङ्घसंस्थाले उहाँलाई रु २८ लाखसहितको सम्मान गर्न......

आठौं मिडिया कप फुटबल पुस २४ गतेदेखि हुने

football-web-pic-final-final
2 weeks ago

काठमाडौं, पुस १९ । आठौं मिडिया कप फुटबल प्रतियोगिता यही पुस २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । दशरथ रंगशालामा हुने खेलको टाइसिट हिजो ड्र गरिएको छ । दुई समूहमा विभाजन गरी खेलाइने खेलको समूह ए मा नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, एभिन्युज टेलिभिजन र एपी वान टेलिभिजन परेका छन् । समूह बी मा ईमेज च्यानल,......

म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी विजयी

footbal1
2 weeks ago

काठमाडौं, पुस १९ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएका खेलमा म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी विजयी भएका छन् । जोजे मौरिन्होको प्रशिक्षणमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई २-० ले हराएको हो । म्यान्चेस्टर युनाईटेडका लागि......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np