ताजा खबर

खेलकूद

साफ फुटवल : आज नेपाल भर्सेस भारत

footbal
2 weeks ago

काठमाडौं, पुस १८ ।  चौथो साफ च्याम्पियनसिप महिला फुटवलको पहिलो सेमिफाइनलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ । साफ च्याम्पियनसिपका यसअघिका तीनवटै संस्करणको फाइनल खेलेका नेपाल र भारत यसपटक सेमिफाइनलमै खेल्न लागेका......

पदक बिजेता दिपेशको डडेल्धुरामा भव्य स्वागत 

rajendra
2 weeks ago

बिरेन्द्र जैरु/सुदूर खबर डडेल्धुरा, पुस १७ । भर्खरै पुर्वाञ्चलमा सम्पन्न साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता दिपेश किशोर आलेलाई डडेल्धुरामा भव्य स्वागत गरिएको छ । सेपाक ताक्रोमा कास्य पदक बिजेता खेलाडी आलेलाई गृह जिल्लामा नगरपरिक्रमा सहित स्वागत गरिएको हो ।उनको स्वागतमा......

साफ महिला फुटबलको सेमिफाइनलमा नेपाल र भारत भिड्ने

footbal
2 weeks ago

काठमाडौं, पुस १७ । भारतको सिलगुडीमा जारी महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ । यसअघि लगातार तीन पटक नेपाल र भारतबीच फाइनलमा भेट भएको थियो । त्यसमा तीनै पटक भारत विजयी भएको थियो । तर यसपटक भने समूह बी को अन्तिम खेलमा शनिबार आयोजक भारतलाई बंगलादेशले गोलरहित बराबरीमा......

अन्तराष्ट्रिय आमन्त्रित सुदूर पश्चिम खप्तड गोल्ड कप पुस २१ देखि

football-web-pic-final-final
2 weeks ago

सुदूर खबर, कैलाली, पुस १६ । सुदूर पश्चिममा पहिलो पटक आगामी पुस २१ गतेदेखि माघ १ गते सम्म अन्तराष्ट्रिय आमन्त्रित सुदूर पश्चिम खप्तड गोल्ड कप– २०७३ हुने भएको छ । सुदूर पश्चिम ११ स्पोटर््स क्लबको आयोजनामा गोल्ड कप धनगढीमा हुनेछ । प्रतियोगीतामा नेपालका १० र भारतका २ गरि १२ क्लबहरु सहभागी हुने बताइएको छ ।......

सातौं राष्ट्रिय खेलकुद आज सकिँदै

7th-khelkudmuscot
3 weeks ago

सुनसरी, पुस १५  । सातौं राष्ट्रिय खेलकुद आज शुक्रबार सकिँदैछ । पूर्वाञ्चलमा खेलकुद सातौं विविधतामा रमाएर बाँचौं भन्ने नारासहित पुस ८ गते विराटनगरमा सुरु भएको प्रतियोगिताको समापन शुक्रबार धरानमा हुनेछ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ । सातौ राष्ट्रिय......

नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने

nepali-women-football-team
3 weeks ago

काठमाडौं, पुस १५ ।  चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले विजय लक्ष्यका साथ शुक्रबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । यस खेलबाट समूह ‘ए’ को विजेताको टुङ्गो लाग्नेछ ।......

बिश्वकप क्रिकेटमा नेपाल, बाहिरियो यस्तो भिडियो- हेर्नुहोस् के यो सम्भव छ ?

game
3 weeks ago

बिश्वकप क्रिकेटमा नेपाल, बाहिरियो यस्तो भिडियो- हेर्नुहोस् के यो सम्भव छ......

सातौं राष्ट्रिय खेलकुदमा कसको पदक कति ?

7th-khelkudmuscot
3 weeks ago

काठमाडौं, पुस १४ । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत विभागीय टोली नेपाल आर्मी अग्रज स्थानमा रहेको छ । आर्मीले जारी प्रतियोगितामा ९१ स्वर्ण, ५१ रजत तथा २१ कास्य गरेर कुल १ सय ६५ वटा पदक हात पारेको छ भने सशस्त्र प्रहरी ३२ स्वर्ण, २७ रजत र ४८ कास्यसहित १०७ पदकका साथ दोश्रो स्थानमा छ......

साफ फुटबल : नेपालले माल्दिभ्सलाई ९-० ले हरायो, कस्ले कति गोल हान्यो ?

sabitra-bhandari
3 weeks ago

काठमाडौं, पुस १३ ।  चौथो महिला साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको सिलिगुडीमा रहेको कन्चनजंङ्गा रङ्गशालामा चलीरहेको खेलमा नेपालकी साबित्रा भण्डारीले ५ गोल गरिन् । उनले गएको सोमबार भुटानविरुद्ध पनि ५ गोल गरेकी......

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलद्धारा स्टोक सिटी पराजित

footbal11
3 weeks ago

काठमाडौं, पुस १३ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले स्टोक सिटीलाई पराजित गरेको छ । आफ्नै मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुल ४-१ ले विजयी भएको हो । खेलमा लिभरपुललाई विजयी गराउन एडम लालाना, रोबर्टो फर्मीनो र ड्यानिएल स्टरीजले एक–एक गोल गरे । स्टोकका ईम्बुलाले एक आत्माघाति गोल गरेपछि लिभरपुल ४-१ ले......

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np