ताजा खबर

खेलकूद

भलिबल खेलाडीले रेफ्री कुटे, कारबाही नभए रेफ्रीहरुले खेल नखेलाउने

refree
3 weeks ago

पौष १२, इटहरी । पूर्वान्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा रेफ्रीले खेलाडीको कुटाई खाएका छन् । इटहरी रंगशालामा जारी पुरुष भलिबलको सेमिफाइनल खेलपछि पश्चिमाञ्चलका खेलाडीले रेफ्रीलाई हातपात गरेको हो । सेमिफाइनल खेलमा नेपाल आर्मीसंग पराजित भएपछि पश्चिमाञ्चलका सन्जु बिक्रम शाहले रेफ्री बिनय राईलाई......

चेल्सीलाई लगातार १२ औं जित

chalsee1
3 weeks ago

काठमाडौं, पुस १२ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार १२ औं जित हात पारेको छ । सोमबार राति भएको खेलमा बर्नमाउथलाई ३-० ले हराउँदै चेल्सीले लगातार १२ औं जितको क्लब कीर्तिमान बनाएको हो । खेलमा चेल्सीलाई विजयी गराउन पेड्रोले दुई गोल गरे भने एडिन हाजार्डले एक गोल थपे । जितसँगै चेल्सीले अंक......

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ८-० ले हरायो

football
3 weeks ago

काठमाडौं १२ पुष – भारतको सिलिगुडीमा सोमबारबाट सुरु भएको चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई ८–० गोलको फराकिलो जित हात पारेको छ । भुटानले निर्धारित समयसम्म सान्त्वना गोल समेत फर्काएन । नेपालको जितमा फरवार्ड सावित्रा भण्डारी नायक बनिन् । उनले दोहोरो ह्याट्रिक गरिन् ।......

खाली खुट्टै दौडिएर कास्य जितेकी सीमा भन्छिन्–मलाई दौडिँदा जुत्ता लाउनुपर्छ भन्ने थाहै थिएन

ladyy
3 weeks ago

सुनसरी, पुस ११ – ‘मलाई दौडिँदा जुत्ता लाउनुपर्छ भन्ने थाहै थिएन’ एथलेटिक्सको ८ सय मिटरमा कास्य पदक जितेको केहीबेरमा उनले भनिन् ‘थाहा भएको भएपनि किन्नलाई पैसा थिएन ।’ खाली खुट्टा दौडिएकी १५ वर्षकी सीमाले आफूभन्दा धेरै सुविधा सम्पन्न ट्रयाक, डाइट र प्रशिक्षकको साथ पाएका विभागीय टोलीका व्यावसायिक......

नेपाल बिरुद्ध भुटान – प्रत्यक्ष अपडेट

3 weeks ago

सिलिगुडी – चौथो महिला फुटबल साफ च्याम्पियन्शिपमा नेपालले पहिलो खेलमा भुटानको सामना गर्दै छ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नु हुनेछ । कृपया अपडेट पाउन पेज रिफ्रेस गर्नुहोला । अपडेट नेपाल २ -० भुटान १९’ नेपालले भुटानमाथी निरन्तर दबाब सिर्जना गर्दै छ । हाल नेपालले कर्नर पाएको छ । साबित्राको गोलमा......

सातौँ राष्ट्रिय खेलकुदमा डडेल्धुराकी सरस्वती भट्टराईले जितिन तीन स्वर्ण

7-th-khelkud
3 weeks ago

सातौँ राष्ट्रिय खेलकुदमा डडेल्धुराकी सरस्वती सरस्वती भट्टराईले जितिन तीन स्वर्ण जितेकी छिन् । सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथेलेटिक्समा भट्टराईले तीन स्वर्ण जितेकी हुन् । वि.स २०६५ सालदेखि दौडिन थालेकी उनी सुदुरपश्चिममा भएको छैटौँ राष्ट्रिय खेलकुदमा सहभागी भएपनि त्यसमा अनुभव मात्रै हाँसिल......

साफ महिला फुटबलमा आज नेपालले भुटानसँग खेल्ने

nepal
3 weeks ago

काठमाडौं, पुस ११। चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार भुटानसँग खेल्दैछ । खेल भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपालले समूह चरणमा  माल्दिभ्स र श्रीलंकासँग पनि खेल्नेछ । यी तीनै देशसँग......

पुरुष क्रिकेटमा पश्चिमाञ्चल र एपिएफ विजयी

cricket
3 weeks ago

विराटनगर:वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष क्रिकेटको आज भएको खेलमा पश्चिमाञ्चल र एपिएफ विजयी भएका छन । विराटनगरको बैजनाथपुरको खेल मैदानमा भएको पहिलो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गमाई १......

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिममलाई पहिलो स्वर्ण

game
3 weeks ago

तपेन्द्र कुँवर बिराटनगर, पुस १० । सातौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमले शनिबार पहिलो स्वर्ण पदक जितेको छ । जुडोमा ७८ किलो माथि सुनिता वोहोराले पहिलो स्वर्ण पदकको हकदार सुदूरपश्चिमलाई वनाएकी हुन् । यस्तै जुडोमा तीन कास्य पदक पनि पाईएको छ । एक सय किलो मुनि राजन ओझा, ४८ किलोग्राम मुनि माया लुहार र ४५......

सातौँ राष्ट्रिय खेलकुद आजदेखि

7-th-khelkud
4 weeks ago

विराटनगर, पुस ८ । सातौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ । एक हप्तासम्म हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । पदका लागि तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । युवा तथा खेलकुदमन्त्री......

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np