ताजा खबर

खेलकूद

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिममलाई पहिलो स्वर्ण

game
4 weeks ago

तपेन्द्र कुँवर बिराटनगर, पुस १० । सातौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमले शनिबार पहिलो स्वर्ण पदक जितेको छ । जुडोमा ७८ किलो माथि सुनिता वोहोराले पहिलो स्वर्ण पदकको हकदार सुदूरपश्चिमलाई वनाएकी हुन् । यस्तै जुडोमा तीन कास्य पदक पनि पाईएको छ । एक सय किलो मुनि राजन ओझा, ४८ किलोग्राम मुनि माया लुहार र ४५......

सातौँ राष्ट्रिय खेलकुद आजदेखि

7-th-khelkud
4 weeks ago

विराटनगर, पुस ८ । सातौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ । एक हप्तासम्म हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । पदका लागि तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । युवा तथा खेलकुदमन्त्री......

सातौं राष्ट्रिय खेलकुदः महिला फुटबलको सेमिफाइनल समीकरण पूरा

football-web-pic-final-final
4 weeks ago

काठमाडौं, पुस ७ । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सुनसरीको दुहबी मैदानमा जारी प्रतियोगिताको सेमिफाइनलमा नेपाल प्रहरी र मध्यमाञ्चल तथा सशस्त्र प्रहरी र त्रिभुवन आर्मी क्लव भिड्नेछन् । दुबै सेमिफाइनल शुक्रबार हुनेछन् । बुधबार भएका......

हर्क्यूलसको पोष्टमा बार्सिलोनाको ७ गोल

bercelona
4 weeks ago

काठमाडौं, पुस ७ । आर्दा टुरानको ह्याट्रिकसँगै बार्सिलोनाले हर्क्यूलसमाथि ७–० को शानदार जित हात पारेको छ र, कोपा डेल रे कपको अन्तिम १६ मा स्थान बनाएको छ । पहिलो लेगमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो । दोस्रो लेगमा बार्सिलोनाले तीन स्ट्राइकर लिओनल मेस्सी, लुइस स्वरेज र नेयमारलाई आराम दिएको थियो......

चक्कु आक्रमणबाट टेनिस खेलाडी घाईते

petterfinal
4 weeks ago

काठमाडौं, पुस ७ । चक्कु आक्रमणबाट घाईते भएकी चेक गणतन्त्रकी टेनिस खेलाडी पेत्रा कितोभाले कम्तिमा ६ महिना खेल्न नसक्ने भएकी छन् । आफ्नै घरमा प्रवेश गरेका एक जना हतियारधारीको आक्रमणबाट घाईते भएकी कितोभाको बुधबार हातको शल्यक्रिया गरिएको छ । उनले टेनिस खेल्ने देब्रे हातको मांशपेशी र नशाको शल्यक्रिया......

बैतडीमा शहिद दशरथचन्द स्मृती यु–१९ क्रिकेट प्रतियोगिता हुने

cricket
4 weeks ago

विनोद सिंह बिष्ट /सुदूर खबर बैतडी, पुस ६ । शहिद दशरथचन्दको सम्झनामा आउँदो माघ ८ गतेदेखि बैतडीमा शहिद दशरथचन्द स्मृती अन्डर नाईन्टीन आमन्त्रण क्रिकेट प्रतियोगिता हुने भएको छ । शहिद दशरथचन्द स्मृती प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ टीमको सहभागिता रहने प्रतिष्ठानका सचिव नरेन्द्र......

ओलम्पियन टर्च दिएर खेलाडीको बिदाई…

satau
4 weeks ago

धनगढी, ६ पुस । विराटनगरमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगताका लागि हिजो यहाँ ओलम्पिक टर्च दिएर खेलाडीहरुको बिदाई गरिएको छ । ओलम्पिक टर्चसहितको ¥याली धनगढीबाट विराटनगरतर्फ प्रस्थान गरेको हो । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक साउदले ओलम्पियन बिष्णुवहादुर सिंहसहितका खेलाडीलाई......

लिभरपुल दोस्रो स्थानमा उक्लियो

football
4 weeks ago

काठमाडौं, पुस ५ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले आफ्नै शहरको प्रतिद्वन्द्वी एभर्टनलाई १-० ले हराएको हो । मर्सीसाईड डर्बी भनिने यो खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले निर्णायक गोल गरे । जितपछि लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा......

जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

barsa
1 month ago

काठमाडौं, पुस ४ । स्पेनिस लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ईस्पानियोललाई हराएको छ । आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना ४–१ ले विजयी भयो । खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेजले दुई गोल गरे भने योर्डी अल्बा र लियोनल मेस्सीले एक–एक गोल गरे । ला लिगा अन्तर्गतकै अन्य......

यू-१९ एशिया कप मलेसियाले दियो नेपाललाई १५४ रनको चुनौती

cricket
1 month ago

काठमाडौं । जारी यू – १९ एशिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले मलेसियाद्धारा १५४ रनको चुनौती पाएको छ । यसअघिका २ वटा नै महत्वपूर्ण खेलमा पराजय बेहोरेको नेपालले आफ्नो तेस्रो खेल अर्थात प्रतिष्ठाको लडाईमा मलेसीयाले १५३ रनको योगफल नेपालका सामु पेश गरेपछि नेपाल जवाफी ब्याटिगंमा उत्रिएको छ......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np