ताजा खबर

खेलकूद

क्रिकेटमा सनसनी मच्चाउने यी किशोरी

cricket
1 month ago

काठमाण्डौ, पुस ३ । दक्षिण अफ्रिकाको अन्डर–१९ खेलमा पुमालाङ्गाकी ब्याट्सवुमन सानिया–लि स्वार्ट एउटी एक्ली खेलाडी बनिन् जसले एउटा खेलमा १६० रन बनाउँदै ऐतिहासिक जीत हात पारिन् । प्रेटोरियामा गत सोमबार आयोजित उक्त खेलमा विपक्षी इस्टर्नस् समूहविरुद्ध स्वार्टले ८६ बलमा १६० रन बनाउन सफल भएकी हुन्......

११ मिनेटमै गर्‍यो चार गोल

lucianoviettogetty2
1 month ago

काठमाण्डौ,पुस ३ – स्पेनिस ला लिगामा बार्सिलोनालाई पछि पार्दै सेभिल्ला दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लाले मालागालाई ४–० ले हरायो । सेभिल्लाले चारै गोल पहिलो हाफमा गरेको हो । उसका लागि लुसिएनो विएट्टोले २५ र २८ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै ३४ औं मिनेटमा बेन......

मैत्रीपूर्ण फूटबलमा नेपालद्वारा मलेसिया पराजित

football
1 month ago

साफ वुमेन्स च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण खेलमा मलेसियालाई पराजित गरेको छ । एन्फा कम्प्लेक्समा २ पुसमा नेपालले मलेसियालाई १–० गोलले पराजित गरेको हो । टीम नेपालका लागि विजयी गोल अञ्जली योञ्जनले गरेकी हुन । फिफा वरियतामा नेपाल ११२ औं स्थान र मलेसिया ८६......

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल आजदेखि

7th-khelkudmuscot
1 month ago

काठमाडौं, पुस २ ।  पूर्वाञ्चलमा आजबाट सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल सुरुहुँदै छ । प्रतियोगिताको औपचारिक उद्घाटन आगामी ८ गते गर्ने भएपनि महिला फुटबल भने चाँडै सुरु गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । आज दिउँसो हुने उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ र......

यस कारण भएको थियो डब्लुडब्लुई च्याम्पियन चायनको मृत्यु, ८ महिनापछि भयो खुलासा

chynamain_1481870176
1 month ago

काठमाण्डौ, पुस २ । डब्लुडब्लुईकी महिला च्याम्पियन चायनको मृत्युको रहस्य ८ महिनापछि खुलेको छ । आफ्नो समयमा महिला च्याम्पियनको सबैभन्दा सानदार रेसलर चायनाको मृत्यु धेरै रक्सी र ड्रग्सको सेवनले भएको बताइएको छ । चाइनालाई गत अप्रिल २० तारिखमा क्यालिफोर्नियास्थित उनको घरमा मृत पाइएको थियो । – प्रो......

नेपाल र मलेसिया बीच मैत्रीपुर्ण फुटबल हुदै आज

football
1 month ago

काठमाडौं, पुस २ । नेपाली महिला टोलीले शनिबार मलेसियाको राष्ट्रिय महिला टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । भारतको सिलिगुढीमा पुस ११ गतेदेखि हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मलेसियाको महिला फुटबल टोलीसँग खेल्न लागेको हो । खेल दिउँसो दुई एन्फा कम्लेक्स सातदोबाटोमा हुनेछ......

नेपाल भारतसँग ६ विकेटले पराजित

game
1 month ago

काठमाडौं, पुस १ – यु १९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ७३ रनको लक्ष्य भारतले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेपछि नेपालले आफ्नो दोस्रो खेलमा पनि पराजय बेहोरेको हो । रोहितकुमार पौडेलले अविजित ६८ रन बनाएपछि नेपालले पुरै पचास......

यु-१९ एसिया कप : नेपालले पायो २२८ रनको लक्ष्य

live
1 month ago

काठमाडौं, मंसिर ३० – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाललाई श्रीलंकाले २२८ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको हो । श्रीलंकाका हसिथा बोयागोडाले सर्वाधिक ८३ रनको योगदान दिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका......

सुदूरपश्चिमबाट राष्ट्रिय खेलकुदमा ३८८ जनाले सहभागिता जनाउने

khel-kuda
1 month ago

सुदूर खबर, कैलाली, मंसिर २९ । पुर्वाञ्चलमा पौष ८ देखि १५ गतेसम्म हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदुरपश्चिममा क्षेत्रीय छनौट प्रतियोगिता सम्पन्न भएको छ । २१ खेलबाट राष्ट्रिय प्रतियोगिताका लागि ३ सय ८८ खेलाडी छनौट गरिएको क्षेत्रीय खेलकुद विकाश समितिले जनाएको छ । सुदुरपश्चिमका......

धनगढीमा आउँदो चैत ५ गतेदेखि डीपीएल क्रिकेट आयोजना हुने

dpl-final-final
1 month ago

सुदूर खबर, कैलाली, मंसिर २९ । कैलालीको धनगढीमा आउँदो चैत ५ गतेदेखि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले यसअघि गर्दै आएका दुई बेग्लाबेग्लै क्रिकेट प्रतियोगिता डीसीएल र एसपीए कपलाई ‘मर्ज’ गरेर नयाँ......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np