ताजा खबर

खेलकूद

क्षेत्रीय भलिबल: पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला

volleyball
1 month ago

बैतडी, २८ मङ्सिर । सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ । अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो । कञ्चनपुरले अछामलाई २८–२६, २५–२५ र २५–१५......

एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली श्रीलंका प्रस्थान

u-19-cricket-team
1 month ago

काठमाडौं, मंसिर २८ । एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली मंगलबार श्रीलंका प्रस्थान गरेको छ । बिहान साँढे ११ बजे हिमालयन एयरलाईन्समार्फत नेपाली टोली कोलम्बो गएको हो । श्रीलंका जाने टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब बिष्टले......

२० वर्षपछि रियल म्याड्रिडले नेपोलीसँग खेल्ने

khel
1 month ago

काठमाडौंः २० वर्षपछि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले च्याम्पियन्स लिगअन्तर्गत नकआउट चरणको खेल इटालीको नेपोली क्लबसँग खेल्ने भएको छ। सोमबार सार्वजनिक तालिका अनुसार स्पेनिस क्लब म्याड्रिडले २० वर्षपछि नेपोलीसँग खेल्न लागेको हो। सन् १९८७ मा डिएगो म्याराडोना नेपोली क्लबमा आवद्ध हुँदा यी दुई......

सोलिडारिटी कप विजेतालाई जनही तीन लाख…

fot-ball
1 month ago

अखिल नेपाल फुटबल सङ्घ(एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ । आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति बैठकले विजेता टोलीका सदस्यलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । मलेसियामा सम्पन्न......

नेपाली महिला क्रिकेट टोली सरकारबाट सम्मानित

khel-cricket
1 month ago

काठमाडौं, मंसिर २२ । युुवा तथा खेलकुद मन्त्रालयले विश्वकप ट्वेन्टी–२० क्रिकेट महिला छनोट चरण खेलेको नेपाली टोलीलाई सम्मान गरेको छ । हङकङमा गत अक्टोबरमा भएको छनोटमा दोस्रो हुँदै एसिया कपसमेत खेल्न पाएको टोलीलाई मन्त्रालयले बुधबार जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । १४ खेलाडी, एक प्रशिक्षक र......

सुदूरपश्चिम खप्तड गोल्ड कपको मिति सारियो

game
1 month ago

कैलाली, मंसिर २१ । धनगढीमा पुष ३ देखि १२ गतेसम्म सञ्चालन हुने भनिएको प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्ड कपको मिति सरेको छ । राट्रिय खेलकुद प्रतियोगिता पौष ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा आयोजना हुने भएपछि सुदूरपश्चिम खप्तड गोल्ड कप पौष २१ देखि माघ १ गतेसम्म सञ्चालन हुने आयोजक......

यू–१९ क्रिकेट टोलीको घोषणा, कप्तानमा सन्दिप लामिछाने

sandip
1 month ago

२० मंसिर, काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । र, कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिइएको छ ।नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यू १९ खेलिसकेका क्रिकेटर छन् ।अन्य सदस्यमा......

नेपाली खेलकुदको सुधारसँगै नेपालले पायो फुटबलमा अन्तराष्ट्रिय जिम्मेबारी

football
2 months ago

काठमाडौँ, १९ मङ्सिर । ओलम्पिक काउन्सिलले तेह्राँै दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०को मिति घोषणा गरेको छ । काउन्सिलको आज यहाँ सम्पन्न बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । भारतमा यसैवर्ष सम्पन्न १२औँ साग समापन समारोहमा नै १३औँ साग नेपालमा......

निङ्गलाशैनी र त्रिलोचन बी पी स्मृती क्रिकेटको क्वाटरफाईनल प्रबेश

cricket
2 months ago

निङ्गलाशैनी क्रिकेट क्लब र जगन्नाथ क्रिकेट क्लब बैतडीमा जारी बी पी स्मृती टि ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वाटरफाईनल प्रबेश गरेका छन । शुक्रवार समूह चरणको अन्तिम खेलमा असिम केदारलाई १४७ रनले पराजित गर्दै निङ्गलाशैनी अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । निङ्गलाशैनी क्रिकेट मैदान......

यो बर्षका उत्कृष्ट ५५ फुटबल खेलाडीहरुको सुची सार्वजनिक/ हेर्नुहोस- नेपाली को परे ? भिडियो सहित

55
2 months ago

यो बर्षका उत्कृष्ट ५५ फुटबल खेलाडीहरुको सुची सार्वजनिक/ हेर्नुहोस- नेपाली को परे ? भिडियो......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np