ताजा खबर

मनोरञ्जन

झलक दिखलाँ जा’को फाइनलमा तेरिया मगर, भोटका लागी गरिन यस्तो अपिल,

teriya
11 hours ago

काठमाडौँ –नेपाली चेली तेरिया मगर भारतकै अर्को चर्चित नृत्य प्रतिष्पर्धात्मक टेलिभिजन शो ‘झलक दिखलाँ जा’को अन्तिम चरणमा पुगेकी छन्। भारतीय टेलिभिजन च्यानल जिटिभीको लोकप्रिय ‘डान्स रियालिटी शो’ मा पाँच वर्ष पहिले विजेता बन्न सफल तेरिया अहिले चर्चामा चुलिएकी छिन् । अहिले ‘झलक दिखलाँ जा’को अन्तिम......

दीपकराज गिरीको समर्थनमा सेलिब्रेटी, कसले के भने ?

deepak1
15 hours ago

काठमाडौं, माघ ५ । सबैभन्दा पहिले दीपकराज गिरीको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिने कलाकार हुन् किरण केसी । उनले दीपकराज गिरीमाथि कृष्णलाई ज्यान मार्ने धम्की दिएको आरोप गलत भएको बताएका थिए । छक्का पञ्जा पाइरेसी गर्ने युवा कृष्ण सुवेदीले आत्महत्या गरेपछि दीपकराज गिरीका कारण उनले आत्महत्या गरेको......

गुन्यु लगाएर नाच्दा पनि अंग प्रदर्शन भन्छन् : ज्योति मगर

jyoti2
15 hours ago

अर्घाखाँची, माघ ५ । अर्घाखाँची महोत्सवमा गीत गाएर दर्शकलाई लठ्ठै पारेकी गायिका ज्योति मगरले रिपोर्टस क्लबले गरेको  पत्रकार सम्मेलनमा बोल्दै गीत गाउँदा पनि अंग प्रदर्शन गरी भनेर आरोप लगाएको गुनासो गरिन् ।  गायिका ज्योति मगरले आफूले जे गर्दा अरुले कुरा काट्ने काट्ने गरेको गुनासो गरिन् । आफ्नो नाच र......

मोडल सम्पदा प्रेममा, सार्वजनिक गरिन् प्रेमी

rajiv-and-sampada
15 hours ago

२ बर्षदेखि प्रेममा रहेकी मोडल सम्पदा बाँनियाले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । उनले फेसबुकमा ‘मिस्टर पर्फेक्ट’ लेख्दै प्रेमी सार्वजनिक गरेकी हुन् । तर, उनले आफ्नो प्रेमीको नाम भने सार्वजनिक गरेकी छैनन् । तर, वुझिएअनुसार, सम्पदाका प्रेमीको नाम राजिभ बस्नेत हो । ५ बर्षदेखि म्यूजिक भिडियोमा अभियन......

ब्रेकअपपछि विन्दास नायिका नीता

neeta-dhungana
15 hours ago

नायिका नीता ढुंगानाका फेसबुकमा केहि महिना अगाडिसम्म नव-नायक आमेष भण्डारी देखिन्थे । आमेष र नीता दुबैको फेसबुकमा सिंगल फोटो भेट्न मुश्किल पथ्र्यो । तर, अहिले यी दुई अलग भैसकेका छन् । दुबैको फेसबुकमा सिंगल तस्बिरहरु भेटिन्छन् । ब्रेकअपपछि आमेष केहि समय पर्दा पछाडि बसे भने नीता चलचित्रमा नै व्यस्त......

सलमानलाई ७ बर्षको जेल सजाय हुन सक्ने, फैसला आज

Salman Khan
18 hours ago

काठमाण्डौँ, माघ ५ । सलमान खानको १८ बर्ष पूरानो हरिण सिकारसँग जोडिएको आम्र्स एक्ट मामिलामा आज सुनुवाई हुँदैछ । यदि यसमा सलमान दोषि ठहरिए भने उनलाई ७ बर्ष सम्मको जेल सजाय हुनसक्छ । आजको दिनले सलमानको जीवनको फैसला गर्नेछ भन्दा फरक पर्दैन । सन् १९९८ मा घटेको यो घटनापछि सलमान माथि ४ वटा केस चलिरहेका थिए । ४......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

Yama Budha
19 hours ago

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ । मंगलबार आएको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् । रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू......

बलिउडका ६ जोडीः जो आफ्नो पूर्व जोडीलाई देख्नै चाहँदैनन्

salmaan
2 days ago

मुम्बई । तपाई अब यो कुराबारे जानकार हुनुहुने छ कि कुनै सभा समारोहमा आफ्नो प्रेमिकासंग ठोकिनु कतिसम्मको समस्या झेल्नुहुन्छ । यस्तो समयमा मानिस एक अर्काबीच नजर जुधाउँछन् वा अनुहारको सक्कल नै परिवर्तन गर्ने गर्छन् । किनकी तपाईलाई आफ्नो प्रेमीकासंग कुनै अप्ठेरो महसुश हुँदैन । तर, यस कुरामा हामी......

शाहरुखले भने, ‘यदि छोराहरुले महिलाको इज्जत नगरे गर्धन काटिदिन्छु’

saharukha
2 days ago

अंग्रेजी नयाँ वर्षमा बेंगलुरुमा महिलामाथि भएको दुर्व्यवहारले पूरै भारतमा तहल्का मच्चाएको थियो । यसै विषयमा शाहरुख खानले पनि एक चर्चित म्यागजिन फेमिनासँग कुराकानी गरेका छन् । उनले अन्तर्वार्तामा आफ्ना छोराहरुलाई महिलाको सम्मान गर्न सिकाउने गरेको उनले बताएका छन् । उनले भने, ‘मैले आफ्ना दुबै सन्तान......

के ‘यमबुद्ध’ले संगीतप्रति वितृष्णा भएरै आत्महत्या गरे ?

yama
2 days ago

काठमाण्डौँ, माघ ४ । यमबुद्ध नामले चिनिएका र्‍याप गायक अनिल अधिकारी(यमबुद्ध)को निधनको समाचारहरु आएपछि सामाजिक संजालहरुमा उनीप्रति हजारौं शुभचिन्तकहरुले मार्मिक र भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन । मोरङका २९ वर्षीय यमबुद्ध करिब ५ वर्ष अघि ‘साथी’ नामक गीत गाएपछि चर्चित बनेका थिए । विशेषगरी......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np