ताजा खबर

विश्व

ट्रम्पको लगातार विरोध गरिरहेका ओबामाले अचानक भने, ‘ट्रम्पलाई कम नसम्झनुहोस्’

trump
10 hours ago

अमेरिकाका ४५ राष्ट्रपतिको रुपमा निर्वाचित डोनल्ड ट्रम्पलाई धेरै मानिसहरुले रुचाएका छैनन् भन्ने कुरा हामीसँग लुक्न सकेको छैन । उनको विरोध गर्नेमा राष्ट्रपति बराक ओबामा पनि एक हुन् । तर स्थिती अहिले परिवर्तन भइसकेको छ किनभने ओबामाले अब ट्रम्पलाई समर्थन गरिरहेको बुझ्न आएको छ । अहिलेसम्म ट्रम्पको......

संगीत समारोहमा अन्धाधुन्ध गोली प्रहार : पाँच जनाको मृत्यु

mesco
12 hours ago

काठमाडौं, माघ ४ । मेक्सिकोको भइरहेको संगीत समारोहमा एक जना बन्दुकधारीले आक्रमण गर्दा पाँच जना मारिएका छन् । मेक्सिकोको किटाना राज्यको प्लाया देलमा संगीत समारोह भइरहँदा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ । आक्रमणमा मारिनेमा दुई क्यानेडियन, एक इटली र एक जना कोलोम्बियन नागरिक......

अन्तरिक्ष यात्री गेने सरननको निधन

gaaa
12 hours ago

काठमाडौं, माघ ४ । चन्द्रमामा पाइला टेक्ने अमेरिकी अन्तरिक्ष यात्री गेने सरननको ८२ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि अस्वस्थ रहँदै आएका उनको मृत्यु भएको पारिवारिक स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरनन चन्द्रमामा अन्तिम मानव पाइला राख्ने अन्तिम अन्तरिक्ष......

५ सयभन्दा बढी बालिका बलात्कार गर्ने अभियुक्त पक्राउ

rape
12 hours ago

काठमाण्डौँ, माघ ४ ।  भारतमा बलात्कार डरलाग्दो सामाजिक अपराधका रुपमा बढ्दै गएको छ । प्रहरीले हालै शृंखलावद्ध बलात्कारमा संलग्न एकजनालाई पक्राउ गरेको छ, जसले ५ सयभन्दा बढी बालिकालाई बलात्कार गरेको स्वीकार गरेका छन् । प्रहरीका अनुसार ३८ वर्षीय सुनिल रस्तोगीले १२ वर्ष यता ५ सय भन्दा बढी बालिकालाई......

अमेरिकी कम्पनीले गान्धीको तस्बिर भएको चप्पल बनाएपछि भारत रुष्ट

Gandi
1 day ago

काठमाण्डौँ,  माघ ३ । भारतीय स्वतन्त्रताका प्रतीक महात्मा गान्धीको तस्बिर भएको चप्पल अनलाइन सप अमेजनमा सार्वजनिक भएपछि भारत रुष्ट भएको छ । भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको हो । गएको बुधबार आफ्नो राष्ट्रिय......

ट्रम्पको शपथग्रहण अभ्यासको तयारी, ओबामाजस्तै देखिने को हुन् यी युवक ?

1484558118pic-123
1 day ago

वासिंगटन, माघ ३ । आगामी २० जनवरीका दिन सम्पन्न हुन गइरहेको अमेरिकाको ४५औं राष्ट्रपति पदको औपचारिक शपथग्रहण दिवस आउन अब चार दिनमात्र बाँकी छ । यसैदिन निवर्तमान र नवनिर्वाचित राष्ट्रपतिबीच शान्तिपूर्ण सत्ता हस्तान्तरण र बरबुझारथ गरिने कार्यक्रमको आयोजना पनि भएको छ । निर्धारित् समय तलमाथि हुन नपाओस्......

टर्कीस एयरलाइन्सको विमान दुर्घटना : २० जनाको मृत्यु

Turkish-Airlines1
1 day ago

काठमाण्डौ, माघ ३ । टर्कीस एयरलान्सको विमान किर्गिजस्तानमा दुर्घटना भएको छ । सोमबार मनास विमानस्थल नजिकै भएको सो दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ । बोइङ्ग ७४७ कार्गो विमान हङकङबाट इस्टानबुल गइरहेको थियो । कमजोर दृष्यशक्तिका कारण अवतरणको क्रममा रहेको विमान दुर्घटना भएको बताइएको छ......

गुप्तचर निकायका प्रमुखले डोनाल्ड ट्रम्पलाई दिए चेतावनी

trump
1 day ago

काठमाण्डौ, माघ ३ । अमेरिकी गुप्तचर निकाय ‘सीआइए’का प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई आफ्नो बोलीमा नियन्त्रण गर्न चेतावनी दिएका छन् । सिआइएका प्रमुख ब्रेननले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पले बोलेका विषयले निकै महत्व राख्ने भन्दै हल्फाफुल्का टिप्पणीलाई......

यसरी भेट्ने तयारी गर्दैछन् ट्रम्पले पुटिनलाई

usaa
2 days ago

लण्डन (बेलायत), २ माघ । अमेरिकी राष्ट्रपतिमा निर्वाचति डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग आपूm अमेरिकी राष्ट्रपतिका रुपमा का शुभारम्भ गरेपछि आइसल्याण्ड शिखर सम्मेलनको आयोजना गरी भेटवार्ता गर्ने सेन्डे टाइम्समा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको जिम्मेवारी लिएलगत्तै केही......

ब्राजिलको जेलमा फेरि झडप, १० जना मारिए

brazil
2 days ago

काठमाडौं, माघ २ । ब्राजिलमा फेरि जेलका कैदीबीच झडप भएको छ । यसक्रममा कम्तिमा १० जना मारिएका छन् । ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदी बन्दीबीच झडप भएको हो । जेलमा रहेका कैदीका दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ । यो वर्ष मात्र ब्राजिलमा तेस्रो पटक झडप......

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np