ताजा खबर

समाज

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन र गोरुको पूजा र म्हपूजा आजा गरी मनाइँदै

gaae
3 months ago

सुदूर खबर, १५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन र गोरुको पूजा आजा गरी मनाइँदैछ । आजैको दिन नेवार समुदायमा म्ह पूजा अर्थात् आत्म पूजा समेत गरिन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले......

भूँइचम्पा र पटाकाबाट फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सरको सम्भावना अत्यधिक ::

pataka
3 months ago

काठमाडौं- दिपावलीका समयमा मनोरञ्जनका लागि पड्काइने भूँइचम्पा र पटाकाबाट निस्कने धुवाँले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सरको सम्भावना हुने भएकाले सचेत हुन अपिल गरिएको छ । यस्ता सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुनाका साथै पटाका पड्काउँदा निस्कने सेतो ज्वालामा अलिमुनियम रहेको र यसले......

लक्ष्मी पुजाका दिन यी काम गरे हात पर्छ मनग्य धन,

laxmi
3 months ago

हिन्दु नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारमा पैसाकी देवी लक्ष्मीको विशेष पुजा गरिन्छ । जुन दिन तिाहारको तेस्रो दिनका रुपमा पनि चिनिन्छ । यो दिन घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने प्रचलन छ ।......

महाकवी लक्ष्मी प्रसाद देवकोटा जीवनी (१९०९-१९५९)

laxmi-prasad
3 months ago

तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए । लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको......

तिहारको दोस्रो दिन आज : नरके चतुर्दशी र कुकुर तिहार धुमधामका साथ मनाइदै,

dog
3 months ago

काठमाडौँ, १३ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो......

माहाकाली पारी दोधाराचाँदनीमा यस्तो छ दयनिय हालत !

dodhara
3 months ago

सुदूर खबर- दोधारा, १२ कात्तिक । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाले ४ महिना पहिले खरिद गरेका सवारीसाधन थन्किएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नगरपालिका व्यवस्थापन शाखाको १ करोड ८१ लाख १३ हजार ६ सय २८ रुपैयाँ लागतमा खरिद गरिएका सवारीसाधन चालक नभएर थन्किएका हुन् । पौने २ करोडका......

बझाङमा बैशाखमा बेपत्ता भएका बालकको हड्डी मात्र फेला

haddi
3 months ago

सुदूर खबर, बझाङ, १२ कात्तिक । बैशाखमा बेपत्ता भएका सुस्तमनस्थितिका बालकको हड्डी मात्र फेला परेको छ । बैशाखको ८ गते घरबाट बेपत्ता भएका मष्टा गाविस–८ का १२ वर्षीया बालक युवराज धामीको हड्डी मात्र फेला परेको मृतक बालकका आफन्त भरत अधिकारीले जानकारी दिए । कुलमष्टाजन उच्च मावि भातेखोलामा १ कक्षामा अध्ययन......

घरको काम धेरै गाह्रो छ, त्यै माथि साहुले फोन गरेको देख्यो भने मार्छ भनेकी अस्मिताको फोन नआएको २० महिना भयो ::

ladyy
3 months ago

कात्तिक १२ – निलकण्ठ–२ धादिङका सानोबाबु पौडेलको पेसा कृषि । उहाँ दिनभरी खेतबारीमै व्यस्त हुनुहुन्छ । मेलापात सकेर बेलुकीपख घर फर्किएर छोराहरु स्कू्ल गएकी गएनन्, पढेकी पढेनन् छोराहरुलाई सोध्नुहुन्छ । केही समय छोराहरुसँगै बस्नुहुन्छ । अनि खाना खाएर सुत्न जानुहुन्छ । दिन त जेनतेन बिते पनि रात छटपटीमै......

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार ::

kaag
3 months ago

सुदूर खबर , १२ कात्तिक - नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल......

सिन्धुपाल्चोकको गिरानचौरमा धुर्मुस-सुन्तलीले निर्माण गरेको नमुना बस्ती आज हस्तान्तरण गरिदैं

basti
3 months ago

मेलम्ची, ११ कात्तिक - सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस–सुन्तलीले निर्माण गरेको नमुना बस्तीको निर्माण सम्पन्न भई आज सम्बन्धित भूकम्पपीडितलाई घर हस्तान्तरण गरिँदै छ । काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी सीताराम कट्टेल र कु्ञ्जना घिमिरेले गिरानचौरमा......

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np