ताजा खबर

समाज

बाहिरियो राजदरवार हत्याकाण्डको रहस्य, सबैभन्दा पहिले मारिएका थिए दिपेन्द्र

deependra
3 months ago

अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो । दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा......

बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल यसरी बने करोडपति

babaun
3 months ago

पोखराका व्यवसायी चन्द्रकान्त बरालले जीवनमा धेरै चुनौती खेपे । अन्तत: चुनौतीलाई सामना गरेरै उनले आफूलाई सफल व्यवसायी साबित गरे । पोखरा नजिकैको गाउँ पुम्दीभुम्दीमा उनीसहित सात जना दाजुभाइले बाँडीचुँडी खाने दुई सय रोपनी जग्गा थियो । ३६ वर्षअघि सो जग्गा कृषि विकास बैंकमा धितो राखेर बरालले एक लाख ५०......

यसरी हुँदैछ अष्ट्रेलियामा डिपेन्डेण्टको बिजोग, बढे डिभोर्सका घटना

austrila
3 months ago

रोशन लम्साल, सिड्नी/अष्ट्रेलिया, सुदुर खबर१० कार्तिक ।  अष्ट्रेलिया बसाईको ५ बर्षमा गएको शुक्रबार साँझ स्टारबारमा मैले मेरै एकजना आफन्तलाई भेंटे । बियर पिउँदै गरेका दाजुलाई चिन्न त म बच्चा देखि चिन्थे तर भेट नभएको ठ्याक्कै ८ बर्ष भएको थियो । सानैमा अष्टेलिया छन् भन्ने सुनेकाले म आफंै पहिलोेपटक......

पोखरालाई उज्यालो बनाउन चिनियाँ लगानी

pokhara
3 months ago

सुदुर खबर , कात्तिक १०- मुख्य चोक र सडकभरि सौर्यउर्जाबाट बत्ती बाल्न पोखरा उपमहानगरपालिका र चीनको तिव्व्त सरकारबीच सम्झौता भएको छ । तिब्बतको वैदेशिक मामला विभागमा उपमहानिर्देशक मा क्विनसिन र पोखराका कार्यकारी अधिकृत नवराज ढुंगानाले सोमबार सम्झौतामा हस्ताक्षर गरेका हुन् । १५ करोड रुपैयाँको लागतमा......

राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

dipawali
3 months ago

सुदूर खबर १०, कात्तिक । तिहारका अवसरमा खेलिने देउसी तथा भैलो लगायत सांस्कृतिक कार्यक्रम राति १० सम्म मात्र गर्न गृह मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने जनाउँदै १० बजेपछि त्यस्ता......

भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

vaetika
3 months ago

सुदूर खबर , १० कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यस वर्ष टीका लगाउन नहुने समय नभएकाले......

फेसबुकमा लभ परेर होटल बोलाएकी महिला आफ्नै श्रीमती परेपछि…

fb
3 months ago

फेसबुक अहिले लभ अफेयर चलाउने एउटा गतिलो साधन बनेका छन् । तर, फेसबुकले पिरतीमात्रै गाँस्दैन, पिरतीमा संकट ल्याउन समेत बेर लाग्दैन । कुवेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त......

विदेश गएका श्रीमानका श्रीमती किन परपुरुषसंग अनैतिक सम्बन्ध राख्छन : कारण यस्तो छ

woman
3 months ago

विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ । विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक......

बेहडाबाबा धार्मिक स्थल गंगा दशहरा मेला – कैलाली

3 months ago

बेहडाबाबा मन्दिर सुदूरपश्चिम क्षेत्रको मात्रै नभई नेपालकै चर्चित मन्दिर मध्येको एक हो । जहाँ पति तथा पुत्रलाभको विश्वास बोकेर तिर्थालुहरु आउने गर्छन् । सोचेको काम पुरा हुने भएकैले होला, मन्दिरमा श्रद्धालुहरुको भीड बढिरहेको पाइन्छ । धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुरस्थित बेहडाबाबा......

कञ्चनपुरमा हात्ती आतंक, स्थानीयका घरगोठ भत्काए

hatti
3 months ago

कञ्चनपुरको भिमदत्त नगरपालिका–१३ पिपरैयामा जंगली हात्तीको आतंक बढेको छ । क्लाफाटा आरक्षको जंगलबाट आउने करिब ३० वटा हात्तीको समुहले यस क्षेत्रका दर्जनौं कृषकको धनमाल नष्ट गरेको स्थानीयले बताएका छन् । जंगली हात्तीको ठूलो बथान गाउँ पस्न थालेपछि त्यस क्षेत्रका सर्वसाधारण आतंकित भएका छन् । हात्तीको......

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np