ताजा खबर

समाज

डोटीमा घ्यू चोरेको अभियोगमा बिवहामण्डपबाटै दुलाह पक्राउ

bihe
1 month ago

डोटीमा एक दुलहालाई घ्यू चोरेको अभियोगमा बिवाह मण्डवबाटै पक्राउ गरि जेल चलान गरिएको छ । आफनै घरमा तामझामका साथ बिवहाको तयारी गरिरहेका दिपायल सिलगढी नगरपालिका–५, धामीगाउँका हेम पार्की दुलहीको घर जाने तयारी गदैं गर्दा घ्यू चोरेको अभियोग पक्राउ परेका हुन । डोटीको दिपायलस्थित बिश्व खाद्य......

सबैजना बिना बाच्न सक्छौ तर आफ्नो आधा शरीर आफ्नो पतिको बिना बाच्न सक्दिनौ

ladyy
1 month ago

कलेजमा Happy Married life माथी एउटा Workshop चलिरहेको थियो । जसमा केही विवाहित जोडीहरु भाग लिइरहेका थिए । जुन समयमा प्रोफेसर मन्च मा आए उनले नोट गर्यो कि सबै पति – पत्नी जोक गरेर हाँसिरहेका थिए । यो देखेर प्रोफेसरले भने – जाँउ , पहिला एउटा Game खेल्छौ , त्यसपछी आफ्नो विषयमा कुरा गर्छौ । सबैजना खुशी भए । र भने कस्तो खालको Game......

गुल्मी बन्दको एघारौँ दिन, आज लाठी जुलुस प्रदर्शन

gulmi
1 month ago

तम्घास (गुल्मी), २५ मङ्सिर । सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी पाँच नम्बर प्रदेशबाट गुल्मीलाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको एघारौँ दिन आज यहाँ लाठी जुलुस प्रदर्शन गरिएको छ । सरकारले एघारौँ दिनसम्म पनि माग सम्बोधन नगरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासमा लाठी......

टहरामै चिसो काट्दै भूकम्पपीडित

tahara
1 month ago

मेलम्ची, २५ मङ्सिर । स्थायी आवास पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदानले घर बन्न नसक्दा यस वर्षपनि भूकम्पपीडितले टहारामा चिसो काट्न बाध्य छन् । आवस निर्माणका लागि सरकारले पहिलो किस्ता स्वरुप उपलब्ध गराएको रु ५० हजारले घर बनाउन नपुग्ने हुँदा सिन्धुपाल्चोकका अधिकांश भूकम्पपीडित टहारोमा......

यस्तो रहेछ- रामदेवको अंगालोमा भेटिने महिलाको रहस्य/मिडियाले गर्यो दुष्प्रचार (भिडियो सहित)

ramdev
1 month ago

यस्तो रहेछ- रामदेवको अंगालोमा भेटिने महिलाको रहस्य/मिडियाले गर्यो दुष्प्रचार (भिडियो......

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

dang
1 month ago

दाङ, २४ मङ्सिर । दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो । अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया गरेको अस्पतालका सल्यचिकित्सक डा रमेश......

बैतडीमा जङ्गली जनावरले खाएको मानव शव फेला

baitadi
1 month ago

सुदूर खबर,मँसिर २४-बैतडी । जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा जिल्लाको तल्लोस्वराडमा बिहीबार बेलुका एक पुरुषकोे बेवारिसे शव फेला परेको छ । मेलौली–८ मा अन्दाजी २५ वर्षीय पुरुषको शव जङ्गली जनावरले शरीरको आधा भाग खाएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी......

अब सम्पत्तिमा तीनपुस्ते हक

has
1 month ago

काठमाडौं, २२ मंसिर । मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पैतृक सम्पत्तिमा सात पुस्तासम्मले हकदाबी गर्न पाउने व्यवस्था परिवर्तन गर्दै तीन पुस्तामा झार्ने प्रस्ताव गरिएको छ। आजको नागरिक दैनिकमा खबर छ– प्रस्तावित विधेयकअनुसार हजुरबुबाको सम्पत्तिमा नाति पुस्तासम्मले मात्र......

डडेल्धुरामा पशुको दुधमा समेत जातिय विभेद

milk
1 month ago

प्रकाश पार्की/सुदूर खबर । डडेल्धुरा, मंसिर २१ । डडेल्धुरामा पशुहरुको दुधमा समेत जातिय विभेद हुने गरेको बिषय एक कार्यक्रमबाट बाहिरिएको छ । दलित समुदायका व्यक्तिले बजारमा बिक्रिका लागि ल्याउने दुध व्यपारीहरुले नकिन्ने गरेको जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रममा दलित समुदायकै महिलाले गुनासो......

बुवाको किरिया बसेकी इन्दिरा

kiriya
1 month ago

ओखलढुंगा, मंसिर २० – ओखलढुंगाको तलुवामा बुवाको किरियामा छोरी बसेकी छन् । छोराले मात्रै बुवाआमाको काजकिरीया गर्ने परम्परालाई तोड्दै  तलुवा–१ की इन्दिरा कटवाल बुवाको किरिया बस्नुभएको हो । नसा सम्बन्धी रोगका कारण बुवा रामजी कटवालको ५७ वर्षको उमेरमा मंसिर १४ गते निधन भएपछि छोरी इन्दिरा किरीया......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np